• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

दाङमा वडावडामा सभा, टोलटोलमा समिति सञ्चालन हुँदै


  •   सोमबार, माघ ०५, २०७७ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गरेको ‘वडावडामा सभा, टोलटोलमा समिति’ अन्तर्गतको कार्यक्रम घोराहीका सबै वडाहरूमा सञ्चालन हुने भएको छ । उपमहानगरभरि सात वटा टिम निर्माण गरी अभियान चल्ने भएको हो ।

    Advertisement

    वडा नम्बर १ देखि ४ सम्मको टोलीको नेतृत्वमा मनिराम खनाल रहनुभएको छ, जसको सयुक्त कार्यकता भेला माघ ८ गते सुनपुरमा हुने छ । वडा नम्बर ५ देखि ७ गतेको अभियानमा हरि खरेलको नेतृत्व हुने छ, जसको भेला माघ १२ गते हुने छ । वडा नम्बर ८ देखि १० को अभियानमा चन्द्रबहादुर रावतको नेतृत्व हुने छ, जसको भेला माघ ९ गते हुने छ । वडा नम्बर ११ र १२ को अभिायनको नेतृत्व टीका विकको हुने छ, जसको भेला माघ १३ गते हुने छ ।

    वडा नम्बर १३ देखि १६ को अभियानमा नेतृत्व रामबहादुर जिएमको हुने छ, जसको भेला माघ १० गते हुनेछ।  वडा नम्बर १७ र १८ को अभियानमा नेतृत्व खडानन्द खनालको हुने छ, जसको भेला माघ ११ गते हुने छ ।  वडा नम्बर १९ को अभियानमा नेतृत्व मङ्गल घर्तीको हुने छ, जसको भेला माघ ७ गते हुने छ ।

    गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको पक्षमा तथा भ्रष्टाचार, सङ्घीयता र केपी सरकारको असंवैधानिक कदमका विरुद्धमा सङ्घर्ष र सङ्गठनको अभियान चल्ने भएको हो ।

    घोराहीमा चल्ने उक्त अभियानका लागि रामबहादुर जिएम सयोजक रहने गरी नौ सदस्यीय मूल परिचालन समिति गठन भएको छ, जसको सदस्यहरूमा सुशील पोख्रेल, हरि खरेल, मनिराम खनाल, टीका विक , खडानन्द खनाल, कृष्णा राना, चन्द्रबहादुर राना, मिनु सुवेदीलगायत रहनु भएको छ ।

    नगर अध्यक्ष हरि खरेलको अध्यक्षता र जिल्लाध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा माघ ५ गते बसेको नगर समितिको बैठकले निणर्यहरू गरेको हो ।

    सोमबार, माघ ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.