• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

धर्मनिरपेक्ष मुलुकमा मन्दिरमा प्रवेश गर्दा पक्राउ

प्रधानन्यायाधीशको स्वेच्छाचारिता विरुद्ध न्यायाधीश फुयालको विरोध

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

मृगौला पीडितलाई मूल प्रवाह जालन्धरद्वारा ६१ हजार २६० आर्थिक सहयोग

छ पत्रकारको कङ्ग्रेस महाधिवेशनमा उम्मेदवारी

लोकप्रिय समाचार

  • १. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • २. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ३. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ४. मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

  • ५. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ६. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • ७. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

  • ८. प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

  • ९. प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

  • १०. राजमो नेता जयबहादुर मल्लको निधन

प्रगतिशील लेखक–कलाकारहरू सडकमा ओर्लिंदै


  •   बिहिबार, पुष २३, २०७७ मा प्रकाशित
  • काठमाडौँ । केपी ओली सरकारले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरुद्धमा प्रगतिशील लेखक–कलाकारहरू सडकमा ओर्लिंने भएका छन् ।

    Advertisement

    प्रगतिशील लेखक सङ्घका महासचिव समीर सिंहका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयका विरुद्ध २०७७ पुस २६ गते दिउसो १ बजे व्यापक सङ्ख्यामा प्रगतिशील लेखक–कलाकारहरू राजधानीको माइतीघर मण्डलामा उपस्थिति भएर विरोध प्रदर्शन गर्न लागेका हुन् ।

    यसअघि नै प्रतिनिधि सभा विघटनका विरुद्ध आफ्नो मत सार्वजनिक गरिसकेका प्रगतिशील लेखक सङ्घको केन्द्रीय समिति र राष्ट्रिय परिषदका लेखक–कलाकारका साथै पुस २६ गतेको प्रदर्शनलाई नेकपा (मसाल) सम्बद्ध रक्तिम जनसांस्कृतिक अभियान र अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) तथा नेकपासम्बद्ध जनसांस्कृतिक महासङ्घले समेत ऐक्यबद्धता जनाएका छन् ।

    जनसांस्कृतिक महासङ्घका सरल सहयात्रीले पुस २६ गतेको विरोध प्रदर्शनप्रति आफूहरूको ऐक्यबद्धता रहेको युगदर्शनलाई जानकारी दिनुभएको छ ।
    एवम् प्रकारले रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम राना र अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष डा. गोविन्द आचार्यले पनि पुस २६ गतेको विरोध प्रदर्शनप्रति आफूहरूको ऐक्यबद्धता रहेको बताउनुभएको छ ।

    प्रलेसका ५१ जना लेखक–साहित्यकारहरूको नामावली यस्तो रहेको छ–

    १. गोपीरमण उपाध्याय, उपाध्यक्ष

    २. समीर सिंह, महासचिव

    ३. प्रकाश थापामगर, सचिव

    ४. बाबुराम आचार्य, सचिव

    ५. मातृका पोखरेल, सल्लाहकार

    ६. अमर गिरी, सल्लाहकार

    ७. रामप्रकाश पुरी, सल्लाहकार

    ८. डा. बिन्दु शर्मा, सल्लाहकार

    ९. प्रा.डा. श्रीधर गौतम, सल्लाहकार

    १०. डा. कृष्णराज अधिकारी, सल्लाहकार

    ११. आरएम डङ्गोल, सल्लाहकार

    १२. मिश्र बैजयन्ती, सल्लाहकार

    १३. डा. पुष्करराज भट्ट, सल्लाहकार

    १४. इन्द्र रेग्मी, सल्लाहकार

    १५. भेषमान गिरी, सल्लाहकार

    १६. डा. गोविन्द आचार्य, सल्लाहकार

    १७. तेजेन्द्र प्रसाई, सल्लाहकार

    १८. झगिन्द्र ढकाल पारस, सचिवालय सदस्य

    १९. शालिकराम तिमिल्सिना, सचिवालय सदस्य

    २०. गिरिप्रसाद बुढा, सचिवालय सदस्य

    २१. जनक रसिक, सचिवालय सदस्य

    २२. जगत प्रसाद रेग्मी, केन्द्रीय सदस्य

    २३. इन्द्र लामा, केन्द्रीय सदस्य

    २४. नारायण मरासिनी, केन्द्रीय सदस्य

    २५. बम बानिया, केन्द्रीय सदस्य

    २६. नरेश न्यौपाने, केन्द्रीय सदस्य

    २७. मिन राना, केन्द्रीय सदस्य

    २८. मधुकुमार क्षेत्री, केन्द्रीय सदस्य

    २९. राममणि ढुङ्गेल, केन्द्रीय सदस्य

    ३०. राजेश विक, केन्द्रीय सदस्य

    ३१. प्रदीप प्रधान, केन्द्रीय सदस्य

    ३२. जीवन शाही, केन्द्रीय सदस्य

    ३३. ताराप्रसाद शर्मा, केन्द्रीय सदस्य

    ३४. कमल कार्की, केन्द्रीय सदस्य

    ३५. पुरु लम्साल, केन्द्रीय सदस्य

    ३६. बोधकुमार घिमिरे, परिषद् सदस्य

    ३७. सुवास खनाल, परिषद् सदस्य

    ३८. ताराबहादुर बुढाथोकी, परिषद् सदस्य

    ३९. कौशिला रिसाल, परिषद् सदस्य

    ४०. सुभास जिसी, परिषद् सदस्य

    ४१. हेमराज आश्रम, परिषद् सदस्य

    ४२. विजय राणा, परिषद् सदस्य

    ४३. बिनु केसी, परिषद् सदस्य

    ४४. केशवनाथ योगी, परिषद् सदस्य

    ४५. राम बसु, परिषद् सदस्य

    ४६. ऋतु केसी, परिषद् सदस्य

    ४७. ध्रुव गिरी, परिषद् सदस्य

    ४८. धर्मराज दानी, परिषद् सदस्य

    ४९. कल्पना पौडेल जिज्ञासु, परिषद सदस्य

    ५०. जगत् वाशिष्ठ, परिषद् सदस्य

    ५१. बाबा बस्नेत, परिषद् सदस्य

    बिहिबार, पुष २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित
    धर्मनिरपेक्ष मुलुकमा मन्दिरमा प्रवेश गर्दा पक्राउ
    प्रधानन्यायाधीशको स्वेच्छाचारिता विरुद्ध न्यायाधीश फुयालको विरोध
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा
    उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • २.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ३.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ४.
      मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

    • ५.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    • ६.
      गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

    भर्खरै

    • १.
      हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

    • २.
      धर्मनिरपेक्ष मुलुकमा मन्दिरमा प्रवेश गर्दा पक्राउ

    • ३.
      प्रधानन्यायाधीशको स्वेच्छाचारिता विरुद्ध न्यायाधीश फुयालको विरोध

    • ४.
      लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    • ५.
      इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

    • ६.
      उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

    • ७.
      उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

    • ८.
      मृगौला पीडितलाई मूल प्रवाह जालन्धरद्वारा ६१ हजार २६० आर्थिक सहयोग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.