• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

युएईको अबुधावी र युएईमा विरोधसभा सम्पन्न


  •   आइतबार, मङि्सर २१, २०७७ मा प्रकाशित
  • केपी विरही/युएई ।
    युएई नेपाली एकता समाज अबुधावी क्षेत्रीय समिति र रक्तिम विभागको संयुक्त आयोजनामा डिसेम्बर ४, २०२० का दिन विरोधसभा सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि युएई नेपाली एकता समाजका महासचिव टिका नेपालीले सङ्घीयता र कोभिड–१९ को पीडा युएईमा रहने दाजुभाइ दिदिबहिनीहरूले पनि खेप्नुपरेको हुनाले देशमा राष्ट्रिय जनमोर्चाले चलाएको यो आन्दोलनलाई सहयोग र समर्थन गरिएको बताउनुभयो ।

    कार्यक्रममा महिला विभाग केन्द्रीय समितिकी सदस्य सावित्रा खनाल, केन्द्रीय सदस्य तथा रक्तिम विभागका अतिथि राम अविरल र अर्जुन उपाध्यले पनि मन्तव्य राख्नुभएको थियो ।

    क्षेत्रीय सचिव अर्जुन खनालको अध्यक्षतामा र महिला विभाग क्षेत्रीय समितिकी सचिव बिनु तामाङले सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।

    दुबईमा पनि विरोधसभा
    सोही दिन महिला विभाग केन्द्रीय विभागले दुबईमा सङ्घीयता विरुद्ध विरोधसभा सम्पन्न गरेको छ । “सङ्घीयता खारेज गरौँ, कोरोना भाइरस विरुद्ध प्रभावकारी कदम चालौँ” मूल नाराका साथ विरोधसभाको सम्पन्न भएको हो ।

    कार्यकमको प्रमुख अतिथि एकता समाज केन्द्रीय सदस्य टेक थापा हुनुहुन्थ्यो । सो अवसरमा बोल्दै सदस्य थापाले सङ्घीयता हाम्रो देशबाट निमिट्यान्न नहुँदासम्म त्यसका विरुद्ध देश तथा विदेशबाट आन्दोलन जारी रहने बताउनुभयो । त्यसैगरी उहाँले सरकारले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि प्रभावकारी कदम चाल्न नसक्नुलाई सरकारको गैरजिम्मेवारीपनको सङ्ज्ञा दिनुभयो।

    कार्यक्रमा विशिष्ट अतिथि केन्द्रीय सचिव केपी विरही, महिला विभागकी कोषाध्यक्ष गोमा ढुङ्गाना, सदस्य जनका खनाल, मन्जु ढुङ्गाना, अम्बिका गैरे, समाजसेवी किरण सापकोटाले पनि मन्तव्य राख्नुभएको थियो ।

    युएई नेपाली एकता समाजअन्तर्गत महिला विभाग केन्द्रीय समितिकी अध्यक्ष बिनु केसीको अध्यक्षता तथा सचिव पार्वता केसीले सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो । महिला विभागकी केन्द्रीय उपाध्यक्ष मिना घिमिरेले स्वागत गर्नुभएको थियो ।

    आइतबार, मङि्सर २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    बठिन्डामा मूल प्रवाहको तिजी कार्यक्रम तथा श्रद्धाञ्जली सभा
    राजपुरामा तिजी कार्यक्रमसँगै कार्यकर्ता सम्मान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.