• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

आईपीएलमा मुम्बईको पाँचौँ जित


  •   बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित
  • काठमाडौं । इण्डियन प्रियिमर लिग (आईपीएल) को १३ औं सिजनमा मुम्बइ इण्डियन्सले पाँचौ पटक उपाधि जित्दै इतिहास रचेको छ। मगंलबार राति भएको खेलमा मुम्बइले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै उपाधि उचालेको हो ।

    Advertisement

    खेलमा बिजेता टोलीका कप्तान रोहित शर्माले थुप्रै किर्तिमान कायम गरे । रोहितले दिल्लीविरुद्धको खेलमा उत्कृष्ट कप्तानी पारी खेल्दै मुम्बइलाई उपाधि मात्र जिताएनन् थुप्रै व्यक्तिगत किर्तिमानी पनि आफ्नो नाममा पारे ।

    लिग चरणमा २ पटक, पहिलो क्वालिफायरमा र फाइनलमा मुम्बइले दिल्लीलाइ हरायो । जारी सिजनमा मात्र मुम्बइले दिल्लीलाई चौथो पटक हराएको हो ।

    जारी सिजनको फाइनल खेल रोहित शर्माको लागि अझ विशेष थियो। उनले आइपीएलमा २ सयौं खेलको आँकडा पूरा गरे। जुन खेलमा उनले उपाधि उचाल्दै इतिहास बनाए। यसअघि आइपीएलमा महेन्द्र सिहं धोनीले २ सय ४ म्याच खेल्दै धेरै आइपीएल खेल्ने खेलाडीको शीर्ष स्थानमा छन्।

    आइपिएल इतिहासमा रोहित शर्मा धेरै उपाधि जित्ने खेलाडी समेत बने। उनले ६ पटक आइपिएलको उपाधि जिताउने काम गरे। ५ पटक मुम्बईका लागि उपाधि उचालेका उनले एक पटक डेक्कन चार्जसका लागि उपाधि उचालेका थिए।

    यही बीचमा कप्तान शर्माले फाइनलमा थुप्रै रेकर्ड पनि कायम गरे। मुम्बइले ५ पटक उपाधि उचाल्दा ४ पटक विकेट र १ पटक रनले पराजित गर्दै उपाधि उचालेको हो।
    मुम्बइलाई उपाधि जिताउन कप्तान शर्माले ६८ रनको उत्कृष्ट पारी खेल्दै फाइनल खेलमा धेरै रन बनाउने दोस्रो कप्तान समेत बने।

    जारी सिजनको फाइनलमा दुवै टोलीका कप्तानले अर्धशतक पुरा गरे। यसअघि सन् २०१६ को फाइनलमा दुवै टोलीका कप्तानले अर्धशतक प्रहार गरेका थिए।

    २०१६ को फाइनलमा डेविड वार्नरले ६९ रनको उत्कृष्ट पारी खेलेका थिए। रोयल च्यालेन्जर्स बैग्लोरका कप्तान विराट कोहलीले ५४ रनको पारी खेलेका थिए। जारी सिजनमा दिल्लीका कप्तान श्रेयर ऐयरले ४९ बलमा ६५ रन जोडे भने रोहित शर्माले ५० बलमा ६८ रन जोडे।

    फाइनल खेलमा धेरै रन बनाउने कप्तानको सूचीमा डेविड वार्नर ६९ रनमा शीर्ष स्थानमा छन्।

    यस्तै कप्तान शर्माले मुम्बइ इण्डियन्सका लागि ४ हजार रनको आँकडा पनि पुरा गरे। उनले यो आँकडा ८ रन जोड्दा नै पुरा गरेका थिए। उनले मुम्बइबाट खेल्दै ४०६८ रन बनाइसकेका छन्।

    आइपिएलमा कप्तानीको भूमीकामा उनले ३ हजार रन पुरा गर्ने रेकर्ड पनि आफ्नो नाममा गरेका छन्। उनले यो आँकडा ४३ रन पुरा गर्दा पार गरेका थिए। कप्तानीको रुपमा उनले ३०२५ रन पुरा गरे।

    जारी सिजनमा कप्तान शर्माले १२ म्याच मात्र खेले। चोटका कारण केही समय मैदान बाहिर रहेका उनले पुनरागम खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्न सकेका थिएनन्। शर्माले १२ खेलमा ३ सय ३२ रन जोडे। १२ खेलमा औसत ३०।१८ मा स्ट्राइक रेट १२७।६९ रह्यो।

    बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.