• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जारी छ झिमरुकमा संगठन विस्तार अभियान !


  •   बुधबार, असोज १४, २०७७ मा प्रकाशित
  • प्युठान । अखिल नेपाल युवक संघ र राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका वडा न.३ को संयुक्त भेला आहालखोलाको डाँडाडीमा सम्पन्न भएको छ । आज सम्पन्न भेलाले अर्जुन केसीको अध्यक्षतामा २७ सदस्यीय समिति सहित युवक संघको वडा समितिको पुनर्गठन गरेको छ ।

    Advertisement

    पुनर्गठित समितिको उपाध्यक्षमा कृष्ण खड्का, सचिवमा विश्वास एमसि, सहसचिवमा विजय केसी र कोषाध्यक्षमा प्रविसा खड्का चयन हुनुभएको छ ।

    समितिको सदस्यहरुमा विवस विक, थम्मन खड्का, भिमसेन पौडेल, वसन्त सामत, रविन एमसि विकल्प खड्का, मधु विक, निशा विक, शुवास विक, वालाराम विक, असोक केसी र कस्तुरा एमसि रहनुभएको छ ।

    त्यसैगरी बैकल्पिक सदस्यहरुमा दिपक खड्का, नारायण विक, ज्ञान परियार, हरि विक, प्रेमप्रसाद पोख्रेल, सृजना केसी, गणेश एमसि, वलबहादुर एमसि र कमल पोख्रेल रहनुभएको छ । त्यसैगरी सल्लाहकार समितिमा विनोद विक, नवीन केसी र जुमानसिंह विक रहनुभएको छ ।

    भेलाको प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य तथा झिमरुक एरिया अध्यक्ष शिद्दिमान जिसी, अतिथिहरुमा राजमो जिल्ला सल्लाहकार विरबहादुर जिसी, अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जिसी ५ नम्बर वडा अध्यक्ष टीका जिसी, ३ नम्बर वडा अध्यक्ष मिनबहादुर केसी, वयोवृद्ध नेता दण्डवहादुर केसी, युवक संघका झिमरुक अध्यक्ष लिमान सिंह जिसी, मुलप्रवाहका कृष्ण विक, विद्यार्थी नेता नवीन केसी, वडा सदस्य नवराज केसी, महिला प्रतिनिधि धना पौडेल, स्थानीय नेता केसरजंग एमसि, रेगम महतारा, जगतबहादुर एमसि, नरेन्द्र पोख्रेल, शोभाराम पौडेल, यामबहादुर जिसी, रामप्रसाद पोख्रेल, चेतप्रसाद पोख्रेल, विरबहादुर विक भिमबहादुर कार्की लगाएतको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता राजमो ३ न. अध्यक्ष तेजबहादुर खड्का स्वागत मन्तब्य अर्जुन एमसि र सञ्चालन विनोद विकले गर्नुभएको थियो ।

    याे पनि : 

    झिमरुक गाउँपालिकाको टोल–टोलमा युवाहरु संगठित हुँदै

    प्युठानको झिमरुकमा युवाहरु स‌ंगठित

    प्युठानको गौमुखीमा राजमो अगुवा कार्यकर्ता भेला, संगठन निर्माणको योजना

    प्युठानमा युवक संघको संगठन निर्माण जारी, एकै दिन तीन स्थानमा भेला

    नेकपा प्रवेश गरेको हल्ला चलाइएका युवाहरु युवक संघको संगठन निर्माणमा ब्यस्त

    प्युठानमा नेकपा र कांग्रेस परित्याग गरी दर्जनौं कार्यकर्ता राजमोमा प्रवेश

    बुधबार, असोज १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.