• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्युठानको झिमरुकमा युवाहरु स‌ंगठित


  •   आइतबार, असोज ११, २०७७ मा प्रकाशित
  • खलङ्गा। अखिल नेपाल युवक सङ्घ झिमरुक गाउँपालिका वडा नं. ५ को भेला ओखरकोटको हिरापोखरीमा सम्पन्न भएको छ । भेलाले धु्रव जिसीको अध्यक्षतामा १७ सदस्यीय वडा समिति चयन गरेको छ ।

    Advertisement

    समितिको उपाध्यक्षमा रामबहादुर जिसी, सचिवमा धिरकन विक, सहसचिवमा शङ्करबहादुर जिसी र कोषाध्यक्षमा मञ्जु सुनार चयन हुनुभएको छ । त्यसैगरी, समितिको सदस्यमा प्रकाशविक्रम जिसी, सन्देश श्रेष्ठ, वसन्तबहादुर जिसी, भरतबहादुर परियार, अशोक जिसी, भरत जिसी, केसर रोकामगर, गणेश रोका र सुशील जिसी रहनुभएको छ।

    भेलामा रणबहादुर खड्का, सूर्यबहादुर विक, मदनबहादुर जिसी, लोकबहादुर खड्का, रविन जिसी, विजय रोकालगायतले आफूहरू राष्ट्रिय जनमोर्चामा नै आबद्ध रहेको घोषणा गर्नुभएको थियो भने चन्द्रबहादुर सामतले लामो समयदेखि नेपाली काङ्ग्रेसमा र भुर्कबहादुर दर्जीले पूर्व माओवादीमा काम गर्दै आएकोमा ती पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा आबद्ध हुनुभएको थियो ।

    भेलाको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार वीरबहादुर जिसी, राजमो जिल्ला सदस्य तथा ५ नं. का वडाध्यक्ष टीका जिसी, अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जिसी, वडा नं. ३ का अध्यक्ष मिनबहादुर केसी, राजमो नेता केसरजङ्ग एमसी, युवक सङ्घका रामबहादुर केसी, लिमानसिंह जिसी, अर्जुन विक, नवराज केसी, रामबहादुर विक, जातीय समता समाजका अइन्द्र विक, पूर्व गाविस उपाध्यक्ष सकुन्तला जिसी, अखिल भारत नेपाली एकता समाजका कृष्ण विक, स्थानीय समाजसेवी रेकमबहादुर महतारा, धर्मबहादुर जिसी, वीरबहादुर विक, निमानसिंह जिसी, निमबहादुर विकलगायतको उपस्थिति रहेको थियो ।

    भेलाको अध्यक्षता अशोक जिसी, स्वागत लक्ष्मण विक तथा संचालन धिरकन विकले गर्नुभएको थियो ।

    आइतबार, असोज ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.