• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

प्युठानमा नेकपा र कांग्रेस परित्याग गरी दर्जनौं कार्यकर्ता राजमोमा प्रवेश


  •   शनिबार, भदौ २७, २०७७ मा प्रकाशित
  • प्युठान । प्युठानको झिमरुकमा नेकपा र नेपाली कांग्रेस परित्याग गरी दर्जनौं कार्यकता राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । शनिबार झिमरुक गाउँपालिका–८ फुलवारी रातामाटामा आयोजित कार्यक्रममा उहाँहरुलाई पार्टी प्रवेश गराइएको हो ।

    Advertisement

    राजमोमा प्रवेश गर्नेहरुमा रोमबहादुर बस्नेत, धनबहादुर महतारा, लक्ष्मण सुनार, नारायण परियार, कृष्ण गिरि, सन्तोष महतारा, हुम बहादुर विक, गणेश सुनार, मनु गिरि, रमेश सुनार, रोम बहादुर बस्नेत, गोविन्द सामत, मोहन ब महतारा लगाएत रहनुभएको छ ।

    पार्टी प्रवेशपछि आयोजित भेलाले राष्ट्रिय जनमोर्चाको वडा समिति पुनर्गठन गर्नुका साथै अखिल नेपाल युवक संघकोसमेत संगठन निर्माण गरेको छ ।

    कार्यक्रममा हुमबहादुर महताराको अध्यक्षतामा ११ सदस्यीय राजमो वडा समिति गठन भएको हो । जसको उपाध्यक्षमा यामु खत्री र ठाकुर सिंह बस्नेत, सचिवमा रामबहादुर महतारा, सहसचिवमा बसन्त थापा, कोषाध्यक्षमा ईश्वरा बस्नेत चयन हुनुभएको छ ।

    त्यसैगरी सदस्यहरुमा कृष्णबहादुर रोका, लोकि सुनार, यामबहादुर बस्नेत, रामबहादुर विक र पहल सामत रहनु भएको छ । त्यसैगरी सल्लाहकार समितिमा जुगलाल गिरि, जुमानसिंह महतारा, भक्तबहादुर बस्नेत, शंकर थापा, खिमबहादुर बस्नेत, इमानसिंह वि क र चन्द्रबहादुर बस्नेत रहनु भएको छ।

    सोही भेलावाट अखिल नेपाल युवक संघको समेत २३ सदस्यीय वडा समिति गठन भएको छ । समितिको अध्यक्षमा वसन्त थापा, उपाध्यक्षमा गोपिचन्द्र भट्टराई, सचिबमा ठाकुरसिंह थापा, सहसचिवमा टिकाराम थापा र कोषाध्यक्षमा सन्तोष महतारा रहनुभएको छ ।

    सदस्यहरुमा भरत विक, हुमबहादुर विक, नारायण बस्नेत, विनोद बस्नेत, बिरु गिरि, प्रकाश बस्नेत,कमल गिरि, मोहन महतारा, थम्मन बस्नेत राममणी पोख्रेल, लक्ष्मण परियार, लक्ष्मण बस्नेत, प्रेम बस्नेत, शिद्दिमान बस्नेत, शान्त सामत, वसन्त बस्नेत,कृष्ण गिरि, विष्णु गिरि लगाएत हुनुहुन्छ ।

    भेलालाई राजमोका जिल्ला सदस्य तथा झिमरुक गाउँपालिका एरिया अध्यक्ष शिद्दिमान जिसि, राजमो जिल्ला सल्लाहकार विरवहादुर जिसि, वडा न५ का अध्यक्ष टीका जिसि अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जिसि, अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य शंकर बस्नेत, वडा न ७ का उपाध्यक्ष लोकबहादुर महतारा लगाएत स्थानीय नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    भेलाको अध्यक्षता हुमबहादुर महतारा, सञ्चालन विष्णु बस्नेत र स्वागत रामबहादुर महताराले गर्नुभएको थियो ।

    यो पनिः 

    वडा अध्यक्षका उम्मेदवार र पूर्व जनप्रतिनिधि सहित राजमोमा दर्जनौं प्रवेश

    प्युठानको पर्यटकीय रक गार्डनमा राजमोको भेला

    शनिबार, भदौ २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.