• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

वडा अध्यक्षका उम्मेदवार र पूर्व जनप्रतिनिधि सहित राजमोमा दर्जनौं प्रवेश


  •   बिहिबार, भदौ १८, २०७७ मा प्रकाशित
  • खलङ्गा । प्युठानमा सत्तारुढ नेकपा र विपक्षी नेपाली कांग्रेसका स्थानीय नेताहरुसहित दर्जनौं कार्यकर्ता राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । प्युठान जिल्लाका विभिन्न स्थानमा भएको कार्यक्रममा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार तथा तत्कालिन एमालेका निर्वाचित पूर्व वडा सदस्यसहितका कार्यकर्ताहरु ती दल परित्याग गरी राजमोमा प्रवेश गरेका हुन् ।

    Advertisement

    झिमरूक–७ (साविक तुषारा–३) मा आयोजित पार्टी प्रवेश कार्यक्रमपछि  सम्पन्न भेलाले राजमोको टोल कमिटी गठन गर्नुका साथै विभिन्न जनवर्गीय संगठनहरुको समेत पुनर्गठन गरेको छ ।

    सो कार्यक्रमअन्तर्गत झिमरुक–७ साविक तुषारा वडा नं. ३ को टोल भेला वरिष्ठ सदस्य पूर्णबहादुर महताराको अध्यक्षता, लोकबहादुर एमसीको सञ्चालन र नारायण जिसीको विशेष उपस्थितिमामा सम्पन्न भएको थियो ।

    भेलाले राजमो र अखिल नेपाल युवक सङ्घको टोल समिति गठन गरेको छ। राजमो १५ सदस्यीय टोल समितिको अध्यक्षमा डिलबहादुर महतारा, उपाध्यक्षमा रामबहादुर जिसी, सचिवमा युवराज भट्टराई र कोषाध्यक्षमा कृष्णबहादुर जिसी रहनुभएको छ । सदस्यहरूमा पूर्णबहादुर महतारा, लीला जिसी, विष्णुबहादुर जिसी, लोकबहादुर महतारा, भूपेन्द्र जिसी, हेमराज पोख्रेल, विष्णु जिसी, भिमबहादुर जिसी र शिवराम भट्टराई रहनुभएको छ।

    त्यस्तै, ११ सदस्यीय अखिल नेपाल युवक सङ्घको समितिमा भूपेन्द्र जिसीको अध्यक्षतामा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा हेमराज पौडेल, सचिवमा रेकम महतारा र कोषाध्यक्षमा विष्णु जिसी रहनुभएको छ भने सदस्यहरूमा गोविन्द भट्टराई, भिमबहादुर जिसी, रेशम महतारा, कृष्णबहादुर जिसी, गोविन्दबहादुर बस्नेत र शिवराम भट्टराई रहनुभएको छ ।

    त्यस्तै, झिमरुक–७ साविक ७ र ८ रातटारीमा राजमोको सामान्य उपस्थिति मात्र थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगङ्गानगरका कार्यकर्ताहरू पदमबहादुर थापा, विष्णु थापा, झिमरुक–६ का निर्वाचित वडाध्यक्ष निमानसिंह जिसीसमेतको अगुवाइमा भेला सम्पन्न भएको छ । बयोवृद्ध किसान नेता गोरबहादुर थापाको अध्यक्षता र लोकबहादुर महताराको सञ्चालनमा अगाडि बढेको भेलामा प्रदेश ५ की राजमो सांसद तारा जिसी, वडा नं. ५ का वडाध्यक्ष टीका जिसीले पनि भेला सफलताको शुभकामना दिनुभएको थियो ।

    भेलाले राजमो, अखिल नेपाल महिला र युवक सङ्घको समिति गठन गरेको छ ।  राजमोको समितिमा अध्यक्ष रामप्रसाद पोख्रल, उपाध्यक्ष विष्णु थापा, सचिव पदम थापा, सहसचिव गोपाल थापा र कोषाध्यक्षमा शेरबहादुर पुरी रहनुभएको छ । सदस्यहरूमा सन्तोष पाण्डे, वसन्त थापा, रामकृष्ण भट्टराई, टोपबहादुर केसी, रामबहादुर थापा, प्रकाश केसी, प्रकाश केसी, इन्द्रा कुँवर, लालबहादुर केसी र सल्लाहकारमा गोरबहादुर थापा, प्रेमबहादुर केसी, शेरबहादुर केसी र रामबहादुर केसी रहनुभएको छ।

    अखिल नेपाल महिला सङ्घको समितिमा अध्यक्ष कमला पोख्रेल, उपाध्यक्ष कोकिला केसी, सचिव बिमला केसी र कोषाध्यक्षमा देवा थापा रहनुभएको छ । सदस्यहरूमा कमला थापा, कमला केसी, पार्वता थापा, माया केसी, सिर्जना थापा, सरस्वती केसी, रिता थापा, सुशीला थापा, बिमला थापा, सल्लाहकारमा कमला, सृजना कुँवर, नारायणी पुरी, तारा थापा, नैना कुँवर, फुर्सा थापा र रिमा थापा रहनुभएको छ।

    युवक सङ्घको समितिमा अध्यक्ष राजेन्द्र थापा, सचिव आश्विन कुँवर र कोषाध्यक्ष अस्मिता थापा रहनुभएको छ भने सदस्यहरूमा प्रकाश थापा, विनोद पोख्रेल, अन्जिला थापा, विशाल थापा, सम्झना थापा र अर्जुन थापा रहनुभएको छ ।
    नवनिर्वाचित समितिलाई नेकपा (मसाल) रूपन्देहीका प्रवक्ता नारायण जिसीले शुभकामना दिनुभएको थियोे ।

    बिहिबार, भदौ १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.