• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

झिमरुक गाउँपालिकाको टोल–टोलमा युवाहरु संगठित हुँदै


  •   सोमबार, असोज १२, २०७७ मा प्रकाशित
  • शंकर प्रसाद पोख्रेल, गुल्मी ।
    प्युठानको झिमरुक गाउँपालिकाका विभिन्न टोलमा अखिल नेपाल युवक संघको संगठन विस्तार भएको छ । युवा नेताहरुको सक्रियतामा विभिन्न पार्टीबाट युवाहरुलाई राजमोमा प्रवेश गराउनुका साथै संगठित गर्ने अभियान नै चलाइएको छ ।

    Advertisement

    यसै क्रममा झिमरुक गाउँपालिका– ४ कौछे टोलमा युवक संघको भेला सम्पन्न भएको छ । भेलाले कृष्ण जिसीको अध्यक्षतामा ११ सदस्यीय टोल समितिको गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा पवित्रा पोख्रेल, सचिव रेशम जिसी, सहसचिव राजेश जिसी, र कोषाध्यक्षमा असिम केसी चयन हुनुभएको छ । समितिको सदस्यमा किसान जिसी, देवराज पोख्रेल, समिता एमसी, खिमानसिंह जिसी, प्रविन जिसी र दिपक पोख्रेल रहनु भएको छ । भेलाले भुपेन्द्र पोख्रेल, रामबहादुर केसी, र मदन जिसी रहेको ३ सदस्यीय सल्लाहकार समितिको समेत चयन गरेको छ ।

    यसैगरी सोही भेलाबाट ९ सदस्यीय अखिल नेपाल बाल संगठन कौछे टोल समितिको पनि निर्माण गरिएको छ । समितिको अध्यक्षमा सन्तोष जिसी चयन हुनुभएको छ भने उपाध्यक्षमा अरविन्दा केसी, सचिवमा अनिस पोख्रेल र कोषाध्यक्षमा रेनुका केसी चयन हुनुभएको छ । समितिको सदस्यहरुमा अनिशा पोख्रेल, रोनिस केसी, सनिश पोख्रेल, सपना केसी, र रन्जित जिसी रहनुभएको छ ।

    भेलाको प्रमुख अतिथी अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष मुकुन्द रोका, अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जिसी, युवक संघका जिल्ला उपाध्यक्ष कमल पौडेल, राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार वीरवहादुर जिसी, अखिल (छैठौं) का केन्द्रीय सदस्य विवेक जिसी, राजमो नेता राजेन्द्रविक्रम सिंह, युवक संघका झिमरुक गापा अध्यक्ष लिमानसिंह जिसी, ४ न वडा सदस्यहरु इन्द्रबहादुर पुन, गोमा विक र तुलसा केसी लगाएतको उपस्थिति रहेको थियो ।

    भेलामा सुवाश जिसीले प्रशिक्षण गर्नुभएको थियो भने अतिथीहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो । भेलाको अध्यक्षता कृष्ण जिसी र सञ्चालन हिमाल विक्रम जिसीले गर्नुभएको थियो ।

    यस्तै, झिमरुक –१ दाद्रा बालुवा बडाचौरमा पनि युवक संघको टोल समिमि गठन गरिएको छ । अखिल (छैठौं) का केन्द्रीय सदस्य प्रकाश जिसीको बिशेष उपस्थिति तथा राष्ट्रिय जनमोर्चा झिमरुक –१ का सचिव बिजय बिक्रम जिसीको सक्रियतामा सम्पन्न एक भेलाले टोल समिति गठन गरेको हो ।

    समितिको अध्यक्षमा बसन्त बहादुर जिएम, उपाध्यक्ष नेत्र पोख्रेल, सचिव सन्तोष पोख्रेल, सहसचिव बिष्णुबहादुर खत्री र कोषाध्यक्षमा बिमल पुन मगर चयन हुनुभएको छ । सदस्यहरुमा प्रकाश पोख्रेल, शंकर उपाध्य, सुरज पोख्रेल, बिष्णु थापामगर, ऋषिराम पोख्रेल, दामोदर पोख्रेल, सरोज पोख्रेल, छविलाल पोख्रेल, रेकम पुनमगर, देबेन्द्र थापा र दिपक मगर रहनुभएको छ ।

    त्यस्तै, झिमरुक–१ कै बिडडाँडामा पनि युवक संघको टोल समिति गठन गरिएको छ । समितिको अध्यक्षमा संजय केसी, उपाध्यक्ष शिवा घम, सचिव दुर्गाबहादुर पुन र कोषाध्यक्षमा मदन पुन मगर रहनुभएको छ । सदस्यहरुमा दिनेश घम, सुशील घम, रन्जन घम, सुर्य घम, धन बहादुर घम रहनुभएको छ । भेलामा अखिल (छैठौं) का केन्द्रीय सदस्य प्रकाश जिसीले युवाहरुलाई संगठन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

    याे पनि : प्युठानको झिमरुकमा युवाहरु स‌ंगठित

    प्युठानको गौमुखीमा राजमो अगुवा कार्यकर्ता भेला, संगठन निर्माणको योजना

    प्युठानमा युवक संघको संगठन निर्माण जारी, एकै दिन तीन स्थानमा भेला

    नेकपा प्रवेश गरेको हल्ला चलाइएका युवाहरु युवक संघको संगठन निर्माणमा ब्यस्त

    प्युठानमा नेकपा र कांग्रेस परित्याग गरी दर्जनौं कार्यकर्ता राजमोमा प्रवेश

    सोमबार, असोज १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.