• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दोस्रो वर्षप्रवेशको अवसरमा अध्यक्षको सन्देश


  •   बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
  • गत लामो समयदेखि हामीले युगदर्शन मासिक प्रकाशन गर्दै आएका थियौँ । दशकौँदेखि स्वदेश तथा विदेशका मजदुर, किसान बुद्धिजीवी, प्रवासीलगायत सबै जनवर्ग तथा तहतप्काको हकहित र अधिकारलाई आवाज दिनका लागि ठिक एक वर्षअगाडि हामीले युगदर्शन साप्ताहिक र अनलाइन संस्करण प्रकाशन गर्ने निष्कर्षमा पुगेका थियौँ । आज २०७७ असोज ७ गते युगदर्शन डट कमको प्रकाशन सुरु गरेको ठिक एक वर्ष पूरा भएको छ ।

    Advertisement

    यस अनलाइनले राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र तमाम शोषित, पीडित जनसमुदायको पक्षमा निर्भिकतापूर्वक कलम चलाउँदै आएको विदितै छ । सबै प्रकारका अन्याय, अत्याचार र शोषण, दमनका विरुद्ध तमाम मिहिनेतकस जनताको साथमा हामी उभिएका छौँ । नेपाल राष्ट्रलाई कमजोर बनाउने सबै प्रकारका विदेशी हस्तक्षेपका विरुद्ध, भ्रष्टाचार, कुशासन, महङ्गीलगायतका विकृतिका विरुद्ध शोषणरहित न्यायपूर्ण र समतामूलक समाज निर्माणको पक्षमा हामीले आवाज उठाएका छौँ । यस अवसरमा सबै प्रकारका असमानता, विभेदका विरुद्ध न्याय, स्वतन्त्रता र समानतापूर्ण वास्तविक स्वतन्त्र र समृद्ध मानव समाज निर्माणको पक्षमा युगदर्शन डट कम नयाँ युगको आवाज बनिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ । आगामी दिनमा युगदर्शन डट कमलाई अझै स्तरयी र परिष्कृत बनाउँदै लैजाने हाम्रो प्रयत्न पनि जारी रहने नै छ ।

    यस सञ्चार माध्यमले एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा अनेक प्रकारका कठिनाइँका बाबजुद निरन्तर खटिरहनुहुने सम्पादक, व्यवस्थापक, संवाददाता, प्राविधिक, स्वयम्सेवी, लेखक, विज्ञापनदाताको जिम्मेवारी बहन गर्नुहुने देश तथा विदेशका समस्त साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छौँ ।

    आनन्द शर्मा

    अध्यक्ष

    युगदर्शन डट कम

    बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.