• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

जुकरबर्गद्वारा एआई विकास सुस्त बनाउने आह्वानको प्रतिवाद


  •   बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
  • सान फ्रान्सिस्को, ३१ भदौ  । मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता (एआई) को विकास रोक्न वा सुस्त बनाउन भइरहेको आह्वानको प्रतिवाद गर्दै बजार प्रतिस्पर्धा र कानूनी दायित्वले कम्पनीहरूलाई सुरक्षित तथा जिम्मेवार एआई विकास गर्न प्रेरित गर्ने बताउनुभएको छ ।

    Advertisement

    सामाजिक सञ्जाल एक्समा उहाँले मानिसले आफूले भनेको काम नगर्ने वा गलत व्यवहार गर्ने एआई प्रणाली प्रयोग नगर्ने भएकाले प्रयोगशालाहरूलाई आफ्ना प्रणाली मानिसको चाहनाअनुकूल बनाउन बलियो प्रोत्साहन हुने उल्लेख गर्नुभयो । उहाँले एआई प्रणालीले मानिसको चाहना र निर्देशनअनुसार सही ढङ्गले काम गर्न सक्ने बनाउनुलाई सुरक्षित तथा भरपर्दो एआई विकासका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो ।

    एआई विकासका जोखिमबारे बहस चर्किरहेका बेला जुकरबर्गको यस्तो धारणा आएको हो । जुलाईमा च्याटजीपीटी निर्माता ओपनएआईले परीक्षणका क्रममा आफ्ना सयौँ एआई एजेन्ट परीक्षण वातावरणबाट बाहिर निस्किएर इन्टरनेटमा जोडिएको र वेबसाइटमा घुसपैठ गरेको घटना सार्वजनिक गरेको थियो ।

    ओपनएआई, एन्थ्रोपिक र गुगललगायत कम्पनीले एआईका लागि संयुक्त मापदण्ड निर्माणबारे छलफल गरिरहेका छन् । एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोदेईसहित केही उद्योग नेतृत्वले भने एआई विकासको गति घटाउन आह्वान गर्नुभएको छ ।

    जुकरबर्गले मेटाले सुरक्षा परीक्षणका लागि आफ्नो एआई प्रणाली ‘म्युज’ सार्वजनिक गर्न केही महिना ढिलाइ गरेको उदाहरण दिँदै जिम्मेवार विकासका लागि बाह्य दबाबको प्रतीक्षा गर्न आवश्यक नरहेको बताउनुभयो । उहाँले एआई प्रणालीको परीक्षणमा स्वतन्त्र मूल्याङ्कनकर्ताको भूमिका महत्तत्त्वपूर्ण हुने भन्दै उद्योगभरि अझ ठूलो र विविध मूल्याङ्कनकर्ता समूह आवश्यक रहेकोमा जोड दिनुभयो ।

    उहाँले एन्थ्रोपिकसँग नजिकको सम्बन्ध भएका मूल्याङ्कनकर्तामाथि निर्भर हुने अभ्यासप्रति पनि प्रश्न उठाउनुभयो । यसैबीच, एआईका सम्भावित जोखिम र विकास सुस्त बनाउनुपर्ने आवाज बढिरहेका बेला जुकरबर्गको धारणालाई सिलिकन भ्यालीका केही व्यक्तिले समर्थन गरेका छन् ।

    बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.