• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्नुको कारण आदर्श र सिद्धान्तबाट विचलन : मोहनविक्रम सिंह


  •   आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
  • पोखरा, भदौ १४ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले विश्व र नेपालको कम्युनिस्ट आन्दोलन आदर्श तथा मार्क्सवादी–लेनिनवादी सिद्धान्तबाट क्रमशः विचलित हुँदै गएकाले आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताउनु भएको छ ।

    Advertisement

    भदौ १४ गते आइतबार पोखरामा आयोजित टेकनाथ बरालको तेस्रो स्मृति दिवस तथा स्मृतिग्रन्थ लोकार्पण समारोहमा प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै सिंहले कम्युनिस्ट आन्दोलनमा देखिएको वैचारिक विचलनका कारणबारे गम्भीर अध्ययन आवश्यक रहेको बताउनु भयो ।

    उहाँले भन्नुभयो, “किन कम्युनिस्ट आन्दोलन आदर्शवादबाट विचलित हुँदै गइरहेको छ भन्ने विषयमा मैले आफ्‌नो बाँकी जीवन अध्ययन र लेखनमा लगाउने विचार गरेको छु।”

    सिंहले कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुगे पनि यसको भविष्य निराशाजनक नरहेको स्पष्ट पार्नुभयो । विश्व कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल रहेको दाबी गर्दै उहाँले त्यसको आधार दर्शन र सिद्धान्तमा खोजिनुपर्ने बताउनु भयो ।

    “विश्व कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ । त्यसको भविष्य दर्शन र सिद्धान्तमा खोज्नुपर्दछ,” सिंहले भन्नुभयो ।

    टेकनाथ बराल अध्ययन केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा दिवंगत वामपन्थी नेता टेकनाथ बरालको राजनीतिक, वैचारिक तथा सामाजिक योगदानको स्मरण गरिएको थियो । कार्यक्रममा बरालको जीवन, विचार र योगदान समेटिएको स्मृतिग्रन्थ लोकार्पण गरिएको थियो ।

    कार्यक्रमको अध्यक्षता टेकनाथ बराल अध्ययन केन्द्रका अध्यक्ष तथा दिवंगत बरालका पुत्र विद्या विमल बरालले गरेका थिए।

    सोही अवसरमा वामपन्थी नेता अमिक शेरचनलाई टेकनाथ बराल अध्ययन केन्द्रको तर्फबाट सम्मान गरिएको थियो ।

    आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.