• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चीन दुई सय २१ रनले पराजित

  •   आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
  • काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा चीन नेपालसित दुई सय २१ रनले पराजित भएको छ।

    Advertisement

    सिङ्गापुरमा भउकव खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको तीन सय १४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमा समेटियो हो ।

    नेपालको यो टी–२० अन्तर्राष्ट्रियमा दोस्रो उच्च योगफल बनाउने क्रममा कुशल भुर्तेलले विष्फोटक शतकीय इनिङ खेल्दा कुशल मल्ल र रोहित पौडेलले अर्धशतकीय इनिङ खेलेका थिए ।

    यसअघि नेपालले सेप्टेम्बर २७, २०२३ मा एसियन गेमका दौरान मङ्गोलिया विरुद्ध तीन सय १४ रन बनाएको थियो । आज नेपालले चीन विरुद्ध निर्धारित २० ओभरमा दुई विकेट गुमाएर तीन सय १३ रन बनायो ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालको उच्च स्कोरमा ओपनर कुशल भुर्तेलले करिअरकै उत्कृष्ट ब्याटिङ गर्दै विष्फोटक शतक बनाए ।

    उनले ४३ बलमा पाँच चौका र १६ छक्का प्रहार गर्दै एक सय २९ रन बनाएका थिए । उनको यो टी–२० अन्तर्राष्ट्रियमा करिअरको सर्वाधिक उत्कृष्ट स्कोर हो ।

    उनले उच्च स्कोर बनाएसँगै टी–२० अन्तर्राष्ट्रियमा २ हजार रनको कीर्तिमानसमेत पूरा गरे । उनले एकै ओभरमा छ छक्का प्रहार गर्ने खेलाडीमा आफूलाई सामेल पनि गराए । उनको यो टी–२० अन्तर्राष्ट्रियमा दोस्ररो शतकसमेत हो ।

    भुर्तेलबाहेक कुशल मल्लले ४७ बलमा आठ चौका र पाँच छक्का प्रहार गर्दै ८५ रन बनाएर अविजित रहँदा रोहित पौडेलले २१ बलमा पाँच चौका र सात छक्काको सहयोगमा ६९ रनको अविजित इनिङ खेलेका थिए । आसिफ शेख ११ रनमा आउट भएका थिए । दोस्रो विकेटका लागि भुर्तेल र मल्लले एक सय ७५ रनको साझेदारी गरेका थिए ।

    तीन सय १४ रनको विशाल लक्ष्य पछ्याएको चीन ४ बल बाँकी हुँदै अलआउट भयो । चीनका लागि सेन्जियन झेङले ३१ रन बनाउँदा डू जयानहाओले १७ रन बनाए ।

    थप दोहोरो स्कोरका रूपमा टियान सेनक्विनको १२ रन रह्यो । नेपालका लागि कुशल मल्लले तीन विकेट लिँदा सोमपाल कामीले दुई तथा सन्दीप लामिछानेले दुई विकेट लिए ।

    आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.