• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

हैदरावादमा मूल प्रवाहका अध्यक्ष पौडेलको नेतृत्वमा प्रतिनिधि मण्डलले पोलिस टास्कफोर्सलाई भेट्यो


  •   बुधबार, बैशाख ३०, २०८३ मा प्रकाशित
  • हैदराबाद । भारतका विभिन्न स्थानमा नेपाली भाषी मान्छेहरूबाट भइरहेको असमाजिक तथा अमर्यादित घटनाका कारण कैयौँ नेपाली श्रमिकहरूलाई प्रशासनबाट समस्या परिरहेको छ । यस प्रकारका घटनाका कारण नेपाली श्रमिकहरूमाथि विश्वासको समस्या पैदा भइरहेको छ ।

    Advertisement

    यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कैन्द्रीय अध्यक्ष प्रेम पौडेलको नेतृत्वमा एक प्रतिनिधि मण्डलले तेलंगाना पोलिस टास्क फोर्सले हैदराबादसँग छलफल गरेको छ । सो अवसरमा हैदरावादमा कृयाशिल अन्य नेपाली संगठनहरुको पनि छलफलका लागि उपस्थिति रहेको थियो ।

    बन्जाराहिल्स हैदराबादमा आयोजित उक्त छलफलमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष प्रेम पौडेल र केन्द्रीय सदस्य रतन सिंह कर्माले आफ्‌नो संगठनको राय राख्नु भएको थियो । हैदराबाद मात्र नभयेर सिंगो भारतमा मूल प्रवाहमा आबद्ध कुनैपनि नेपालीले नाजायज काम गर्न नसक्ने बताउनु भएको थियो ।

    संगठनले यस्ता चोरी, लुटपाट, हत्या जस्ता कार्यलाई संधैभरि निरुत्साहित पार्ने गरेको अध्यक्ष पौडेले बताउनु भयो । केही असमाजिक तत्वले गर्ने बदमासीले सबै नेपालीलाई पर्ने समस्यामा गलत र सहि छुटाइ प्रशासनले कार्बाही प्रक्रिया अगाडि बढाउन अध्यक्ष पौडेलले सुझाब दिनु भयो ।

    बैठकमा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष खिम बहादुर बिक र सह सचिब संकर नेपालीको पनि उपस्थिति रहेको थियो ।

    केही दिन पहिला जुब्लिहिल्स स्थित रिटायेर अफिसरको घरमा काम गर्ने एकजना महिलाले आफ्‌ना साथिहरूसँग मिलेर ६० बर्षिय बृद्ध घर मालिकको हत्या गरि करोडौं चोरी गरि फरार भएको समाचार सार्वजनिक भएको थियो ।

    उक्त महिलालाई भारतको पुनादेखि गिरफ्‌तार गरे लग्गतै हिजो हैदराबादको मेडचलमा फेरि यस्तै घटना दोहोरिएको थियो ।

    बुधबार, बैशाख ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.