मुम्बई । भारतमा हिंजो शनिबारदेखि शुरुभएउको आईसिसि टि २० विश्वकपको दोश्रो दिन इंगल्याण्ड र नेपालबीच खेल सम्पन्न हुन गइरहेको छ ।
Advertisement
खेलमा इंगल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको छ । मुम्बईको. वाङ्खेडे स्टेडिएममा सम्पन्न हुने सो खेल भारतीय समय अनुसार दिउँसो तीनबजेदेखि शुरु हुनेछ ।
म्याच पिटिक्शन गर्नेहरूका अनुसार इंगल्याण्डले ९६ प्रतिशत जित निश्चित देखाइरहेका छन् ।