• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

अमेरिकी राष्ट्रपती ट्रम गाजामा शान्ति कायम गर्दै कि भडकाउँदै


  •   शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरब र इस्लामिक देशका नेताहरूसँग गाजामा शान्तिका लागि नयाँ योजनाको प्रस्ताव सार्वजनिक गर्नुभएको छ।

    Advertisement

    यो योजना संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानलाई दिइएको र यसले इजरायल र मध्यपूर्वका देशहरूको चासोलाई सम्बोधन गर्ने विश्वास लिइएको वासिङ्टनले जनाएको छ।

    गाजा क्षेत्र लगभग दुई वर्षको विनाशकारी युद्धबाट प्रायः भग्नावशेषमा परिणत भएको छ यसलाई समाधान गर्न अघि सारिएको भनिएको ट्रम्पको पछिल्लो पहल के हो त ? एएफपीले प्राप्त जानकारी यही समाचारमा प्रस्तुत गरिएको छ ।

    – योजनामा के छ? के साच्चै लडाई रोकिएला ? –

    बैठकबारे जानकार एक कूटनीतिक स्रोतले एएफपीलाई बताए अनुसार योजनाले गाजामा स्थायी युद्धविराम, प्यालेस्टिनी क्षेत्रमा बन्धकहरूको रिहाइ र इजरायली सेनाको फिर्ती र मानवीय सहायताको प्रवाहको परिकल्पना गरेको छ।

    स्रोतका अनुसार अरब र मुस्लिम नेताहरूले प्रस्तावको स्वागत गरेका छन् र गाजामा इजरायलको सैन्य कारबाही र क्षेत्र कब्जा गर्ने कुनै पनि प्रयासलाई अन्त्य गर्न पनि आह्वान गरेका छन्।

    ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले बुधबार भन्नुभयो, “संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र गाजामा शान्तिका लागि ट्रम्पको २१ बुँदे योजना प्रस्तुत गरेको छ।”

    “मलाई लाग्छ यसले इजरायलको चासो र यस क्षेत्रका सबै छिमेकीहरूको चासोलाई सम्बोधन गर्दछ,” उहाँले महासभाको अवसरमा न्यूयोर्क पुगेका नेताहरूसँग छुट्टै भएको एक शिखर सम्मेलनमा भन्नुभयो।

    अमेरिकी समाचार वेबसाइट एक्सियोसका अनुसार ट्रम्पले अरब र मुस्लिम नेताहरूलाई युद्ध तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले जति लामो समयसम्म युद्ध लम्बिन्छ त्यति नै इजरायल अन्तर्राष्ट्रिय रूपमा एक्लिन सक्ने सम्भावना छ बढ्दै जाने चेतावनी दिनुभएको बताइएको छ ।

    – हमासलाई के हुन्छ ? –

    कुटनीतिक स्रोतले नाम नबताउने सर्तमा संवेदनशील बैठकबारे छलफल भएको तर यसमा हमासलाई समावेश नगरिएको बताएको छ। स्रोतले भन्यो, “अमेरिकी योजनाले गाजाको लागि नयाँ शासन पहलको प्रस्ताव गरेको छ जसमा हमासलाई समावेश गरिएको छैन।”

    सन् २०२३ अक्टोबरमा दक्षिणी इजरायलमा हमासको आक्रमणबाट गाजा युद्ध सुरु भएदेखि इजरायलले प्यालेस्टिनी लडाकुहरूलाई समाप्त गर्ने वाचा गरेको छ र सत्तामा उसकोे भविष्यको कुनै भूमिका नहुने बताएको छ।

    अरब र मुस्लिम नेताहरूले बैठकमा प्यालेस्टाइन प्राधिकरणको सुधारलाई कमजोर पार्ने वा गाजा र इजरायलको कब्जामा रहेको वेस्ट बैङ्क दुवैमा शासन गर्ने अधिकारलाई रोक्ने कदमहरूको विरोध गरेको पनि स्रोतले जानकारी गराएको छ ।

    एक्सिओसका अनुसार ट्रम्पको योजनामा प्यालेटिनी प्राधिकरणको केही भूमिकाको कल्पना गर्दै क्षेत्रीय राज्यहरूबाट आर्थिक सहयोगमा एक सुरक्षा बलको स्थापना गर्ने जसले प्यालेस्टिनीहरूलाई अरब र मुस्लिम देशका सेनाहरूसँग समन्वय गर्ने, पुनर्निर्माण र गाजामा नयाँ प्रशासनलाई सहयोग गर्नेछ।

    अमेरिकी प्रस्तावलाई ट्रम्पका ज्वाइँ जारिड कुश्नर र पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले विगत छ महिनामा छलफल गरेका विचारहरू भन्दा भिन्नरूपमा वर्णन गरिएको छ।

    –वस्ती बिस्तार रोक्ने सुनिश्चतता–

    अरब र मुस्लिम नेताहरूले पश्चिम किनाराका केही भागहरू कब्जा गर्ने वा जेरुसेलमको पवित्र स्थलहरूमा कानुनी र ऐतिहासिक यथास्थितिलाई परिवर्तन गर्ने कुनै पनि उपायको बिरूद्धमा आश्वासनको लागि दबाब दिएका थिए।

    कुटनीतिक स्रोतले भनेको छ, “नेताहरूले गाजावासीहरूको विस्थापन, उनीहरूको फिर्तीमा कुनै अवरोध र गाजा कब्जा गर्ने कुनै पनि प्रयासको बिरूद्ध ग्यारेन्टी गर्न आग्रह गरेका छन्।”

    एक्सिओसका अनुसार ट्रम्पले मध्यपूर्व र अन्य मुस्लिम नेताहरूलाई आफूले इजरायललाई वेस्ट बैङ्कको केही भाग कब्जा गर्न नदिने बताएका थिए।

    शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश
    इबोला प्रकोपले बढायो विश्व चिन्ता, एक हजारभन्दा बढीको मृत्यु
    मोदीको पहलपछि सरकार र आन्दोलनकारीबीच वार्ता
    फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
    रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.