• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता


  •   मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित
  • मोहन विक्रम सिंह

    Advertisement

    ‘युगदर्शन’ डटकमले सातौँ वर्षमा प्रवेश गर्दैछ । त्यसको अहिलेसम्मको ६ वर्षको योगदान धेरै महत्वपूर्ण र गौरवपूर्ण रहेको छ । नेकपा (मसाल) आगामी वर्षमा पनि त्यसको महत्वपूर्ण र गौरवपूर्ण भूमिकाको निरन्तरताका लागि शुभकामना प्रकट गर्दछ ।

    पत्रकारिताको देशको राजनीतिसित महत्वपूर्ण सम्बन्ध रहेको हुन्छ । पत्रकारिताको जिम्मेवारी एकातिर देशमा चलिरहेका आन्दोलनको सही प्रतिनिधित्व गर्नु, अर्कातिर, ती आन्दोलनलाई सही दिशानिर्देश दिनु पनि हुन्छ । यो हामी सबैका लागि प्रशन्नताको कुरा हो कि ‘युगदर्शन’ डटकमले ती दुवै प्रकारको भूमिका पूरा गर्र्दै आएको छ ।

    आज देश गम्भीर प्रकारको सङ्कटको मुखमा उभिएको छ । एकातिर, प्रतिगमनको खतराका कारणले नेपाली जनताले करिब एक शताब्दीसम्म लामो र गौरवपूर्ण सङ्घर्ष वा त्याग र बलिदान गरेर प्राप्त गरेको गणतन्त्र र धर्मनिरपेक्षतामा समेत खतरा उत्पन्न भएको छ भने अर्कातिर, विभिन्न साम्राज्यवादी शक्तिको हस्तक्षेप वा अतिक्रमणका कारणले देशको सार्वभौमिकता र अखण्डतामा समेत गम्भीर खतरा उत्पन्न भएको छ ।

    देशमा बढिरहेको कुशासन र भ्रष्टाचारसमेतका कारणले देशको विकास अवरुद्ध वा कुण्ठित भएको छ र जनजीवनसमेत अत्यन्त कष्टमय बन्न गएको छ । त्यस प्रकारको पृष्ठभूमिमा जनताको आवाजलाई सही दिशा र शक्ति प्रदान गर्नु अहिलेको राष्ट्रिय र ऐतिहासिक आवश्यकता भएको छ । त्यस प्रकारको राष्ट्रिय र ऐतिहासिक आवश्यकता वा आन्दोलनमा ‘युगदर्शन’ डटकमले महत्वपूर्ण र सशक्त प्रकारले योगदान दिँदै आएको सङ्क्षिप्त भए पनि गौरवपूर्ण इतिहास रहेको छ । हामीले आशा र कामना गर्दछौँ, आगामी दिनमा ‘युगदर्शन’ डटकमले त्यो दिशामा अरू उच्चस्तरको भूमिका खेल्दै जानेछ ।

    अरुपनि :

    युगदर्शन डटकमको सातौँ वर्षप्रवेश

    हामी छैटौँ वर्ष पूरा गरी सातौँमा प्रवेश गर्‍यौँ

    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    युगदर्शन कहिल्यै थाक्ने छैन

    युगदर्शन अनलाइनलाई शुभकामना

    युगदर्शनलाई शुभकामना

    मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.