• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

युगदर्शन कहिल्यै थाक्ने छैन


  •   मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित
  • आनन्द शर्मा

    Advertisement

    युगदर्शन डटकम छैटौँ वर्ष पूरा गरेर सातौँ वर्षमा प्रवेश गरेको छ ।

    यतिखेर देशको राष्ट्रियता, कमजोर बनिरहेको छ । विदेशी शक्तिराष्ट्रको हस्तक्षेप बढ्दै गइरहेको छ । हाम्रो देशको दुईतिर अवस्थित छिमेकी राष्ट्रहरू मिल्दा र झगडा गर्दा पनि देशलाई अप्ठ्यारो पर्ने अवस्थाबाट हामी गुज्रिरहेका छौँ । दर्जनौँ ठाउँमा भारतद्वारा सिमाना मिचिएको छ । नेपाली भूमि कालापानीमा भारतीय सेना परेड खेलिरहेको छ । एमसिसी सम्झौतामार्फत् अमेरिकासमेत नेपालमा स्वयम् उपस्थित भएको अवस्था छ । साम्राज्यवादी युद्ध र त्यसको आवश्यकताले कमजोर राष्ट्रहरूको अस्तित्व नै सङ्कटमा पर्ने खतरा बढेर गएको छ । विश्वव्यवस्था र शक्तिराष्ट्रमा व्यापक परिवर्तन भइरहेको छ । यी सबै कारणले हाम्रो देशको राष्ट्रियता अन्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको छ ।

    नेपाली जनताले बलिदानीपूर्ण सङ्घर्षद्वारा प्राप्त गणतन्त्र, धर्मनिरपेक्षताजस्ता महत्वपूर्ण उपलब्धि खोस्नका लागि देशभित्रका प्रतिगामी शक्ति र विदेशी प्रतिक्रियावादी शक्तिले निरन्तर प्रयत्न गर्दै आइरहेका छन् । गणतन्त्र नेपालका शासकको कुशासन, भ्रष्ट र अकर्मण्य चरित्रका कारण जनतामा निराशा र असन्तुष्टि बढेर गएको छ । जसरी तत्कालीन समयमा जर्मनका जनतामा व्याप्त निराशा र असन्तुष्टिलाई पपुलिस्ट नारा दिएर हिटलर तानाशाहको उदय भएको थियो, त्यसैगरी नेपाली जनताको निराशा र असन्तुष्टिलाई उपयोग गरेर पपुलिस्ट नाराका सहारामा कुनै पनि साम्राज्यवादी शक्तिको एजेन्ट वा कुनै तानाशाही व्यवस्थाको खतरा पनि बढेर गएको छ ।

    मजदुर, किसान, महिला, जनजाति, पिछडिएको क्षेत्रमा बसोबास गर्ने नागरिकको अवस्था झन् झन् दयनीय अवस्थाबाट गुज्रिरहेको छ । राज्यव्यवस्था सञ्चालनमा बिचौलिया र माफियाको पकड बढ्दै गइरहेको छ भने निमुखा जनताको पहुँचबाट न्याय, समानता र स्वतन्त्रता बाहिरी विषय बन्दै गइरहेको छ । यस्तो अवस्थामा ‘युगदर्शन’ ले निरन्तर राष्ट्रियता र गणतन्त्रको रक्षा तथा भ्रष्ट र कुशासनका विरुद्ध र आम निमुखा जनताको आवाज बन्ने प्रयास गर्दै आइरहेको छ ।

    सातौँ वर्षप्रवेशको अवसरमा युगदर्शन डटकमको निरन्तरताका लागि अहोरात्र खट्नुहुने सम्पादक, संवाददाता, लेखक, विज्ञापनदाता र खासगरी पाठक वर्ग सबैमा धन्यवाद व्यक्त गर्न चाहन्छौँ । ‘युगदर्शन’ जस्तोसुकै कठिनतम यात्रामा पनि कहिल्यै थाक्ने छैन भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छौँ र साथै निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछौँ ।

    मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.