• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

दुई साम्राज्यवादी देशले नेपालको सार्वभौमिकता माथि हस्तक्षेप गर्‍यो : नौ वाम


  •   बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । भारत र चीन दुई साम्राज्यवादी देशहरूले नेपालको सार्वभौमिक अभिन्न भूमि माथि हस्तक्षेप गरेको भन्दै नौ वामपन्थी दलहरूले मुख्य सचिव एकनारायण अर्यालमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

    Advertisement

    नौ वामपन्थी दलहरूले २०८२ भदौ १२ गते संयुक्त रुपमा सो ज्ञापनपत्र सिंह दरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बुझाएका हुन् ।

    चीनका विदेशमन्त्री वाङ यीले यही २०२५ अगस्त १८–१९ सम्म गरेको भारत भ्रमणको दौरानमा भारत–चीन बीच भएको व्यापार सम्झौताका दौरानमा नेपाली भूमि लिपुलेक भञ्ज्याङबाट द्विदेशीय व्यापार नाका बनाउनु नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

    आनन्द शर्मा नेता, राष्ट्रिय जनमोर्चा, मनोज भट्ट, राष्ट्रिय जनमोर्चा, रामप्रकाश पुरी प्रवक्ता, नेपाल कम्युनिस्ट पार्टी (मसाल), सन्तबहादुर नेपाली, कान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,  चिरन पुन, नेपाल कम्युनिस्ट पार्टी, कृष्णहरि भट्ट, नेपाल कम्युनिस्ट पार्टी, साध्य बाहादुर भण्डारी, नेकपा (एकीकृत समाजवादी), राजेश्वरी सुवेदी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, दिपन्द्र चनाउने, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र लक्ष्मण उप्रेत अखिल नेपाल कम्यूनिस्ट पार्टीको उपस्थिति रहेको थियो ।

    ज्ञापन–पत्रको वाचन कान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता सन्तबहादुर नेपालीले गर्नुभएको थियो भने राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सहजीकरण गर्नुभएको थियो ।

    ज्ञापनपत्रको व्यहोरा निम्नानुसार रहेको छ :

    सम्माननीय प्रधानमन्त्री

    प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय

    सिंहदरबार, काठमाडौं।

    मार्फत

    मुख्य सचिव

    नेपाल सरकार

    मितिः २०८२/०५/१२

    विषयः ज्ञापनपत्र ।

    सम्माननीयज्यू,

    १. चीनका विदेशमन्त्री बाड यीले यही २०२५ अगस्त १८–१९ सम्म गरेको २ दिने भारत भ्रमणको क्रममा भारत र चीन बीच नेपाली भूमि लिपुलेक भञ्ज्याङबाट द्विदेशीय व्यापार पुनः सञ्चालन गर्ने भनी सहमति भएको भन्ने विषय प्रति हाम्रो गम्भीर ध्यान आकृष्ट भएकी छ।

    नेपाल र ईष्ट इन्डिया कम्पनी बीचमा ४ मार्च १८१६ मा भएको सुगौली सन्धिको मर्म र भावना, ब्रिटीश–नेपास बीचका ऐतिहासिक दस्तावेजहरू, ऐतिहासिक तथ्य र प्रमाणहरू, जनगणनाका तव्यहरू, नागरिकहरूले मालपोतमा बुझाएका प्रमाणहरू, आदि अनुसार लिम्पियाधुरादेखि पूर्वकोले सबै भाग नेपालको हो भन्ने स्वीकारेको तथ्य स्वतः स्पष्ट हुन्छ । सुगौली सन्धिपछि नेपाल र भारतको बीचमा सीमा सम्बन्धी कुनैपनि सन्धि सम्झौता भएको छैन ।

    २. त्यस अनुसार महाकाली नदीको उद्गम (मुहान) लिम्पियाधुरा र महाकाली नदी नेपालको हो भन्ने स्वतः स्पष्ट हुन्छ । अतः महाकाली पूर्वका लिम्पियाधुरा, कालापानी, लिपुलेकसम्मका सम्पूर्ण भू–भाग नेपालको सीमा भित्रपर्ने स्वतः सिद्ध हुन्छ । नेपालको संघीय संसदद्वारा ती भू–भागलाई समेटेर बनाएको नेपालको राजनीतिक मानचित्रसमेत पारित गरी संविधानमा अंकित समेत भैसकेकोछ । तर नेपाल सरकारले उक्त मानचित्रलाई भारत, चीन, संयुक्त राष्ट्र संघ लगायत नेपालसँग दौत्य सम्बन्ध कायम भएका देशहरूमा पठाएर मान्यता दिलाउन कुटनीतिक पहलकदमी गर्नेतर्फ कुनै अग्रसरता लिने काम गरेन ।

    ३. भारत र चीनले नेपाली भूमि लिपुलेक सञ्ज्याङवाद उत्तीहरूका बीचमा व्यापार सञ्चालन गर्ने निर्णय गरेर नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डता माथि ठाडो हस्तक्षेप गरेकाछन् र नेपालको आत्मसम्मान र स्वाभिमानमा गम्भीर बाघात पुरर्‍याएका छन् । हामी सगौरव भत्न चाहान्छौँ, हाम्रो भूमिको सम्बन्धमा अन्य देशले निर्णय गर्ने अधिकार इंदैन ।

    ४. नेपालका दुई ठूला र शक्तिशाली निकटतम् छिमेकीहरूद्वारा यस प्रकारको कार्य हुनु अत्यन्त खेदजतक विषय हो । अतः हामी निम्न अनुसारका दलहरूले उक्त सहमति खारेज गर्नका लागि दुवै देशसम कुटनीतिक पहल गर्न सम्माननीय प्रधानमन्त्रीज्यु तथा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन यो ज्ञापनपत्र प्रस्तुत गरेका छौँ ।

    धन्यवाद ।

    ज्ञापनपत्र प्रस्तुतकर्ता पार्टी तथा संगठनहरूः

    १. सन्तबहादुर नेपाली, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

    २. रामप्रकाश पूरी, नेपाल कम्युनिस्ट पार्टी (मसाल) उन्नाजीर

    ३. चिरन पुन, नेपाल कम्युनिस्ट पार्टी

    ४. कृष्णहरि भट्ट, नेपाल कम्युनिस्ट पार्टी

    ५. मनोज भट्ट, राष्ट्रिय जनमोर्चा।

    ६. साध्य बहादुर भण्डारी, नेकपा एकीकृत समाजवादी

    ७. राजेश्वरी सुवेदी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल

    ८. दिपेन्द्र चलाउने, नेपाल कम्युनिस्ट प्रादी बहुमत

    ९. लक्ष्मण उप्रेती, अखिल नेपाल कम्युनिस्ट पार्टी

    बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.