• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

कपिलवस्तुको शिवराजमा राजमोको भेला सप्पन्न : अध्यक्षमा हुसेन चयन

सुनचाँदीको मूल्य घट्यो

बागलुङको गलकोटमा दैवी विपत्तिले ६३ घरमा क्षति

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

ईरानराईको ‘जिउँदा सपनाहरू’ सार्वजनिक

आयोजक समिति गठन गर्दै समता समाज बाँकेको भेला

‘रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा’

लोकप्रिय समाचार

  • १. प्युठानका खनालको चेन्नईमा मृत्यु

  • २. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • ३. हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

  • ४. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ६. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ७. विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

  • ८. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ९. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

  • १०. गोरखा आइडल स्कुलद्वारा फलफूल खेती

प्रलेस बैठक : कार्यविभाजनदेखि केन्द्रीय कार्यालय भवनको शिलान्याससम्म


  •   आइतबार, जेठ २५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घको केन्द्रीय समिति बैठक कार्यविभाजनदेखि केन्द्रीय कार्यालय शिलान्याससम्मका निर्णय गर्दै सम्पन्न भएको छ ।

    Advertisement

    तेह्रौँ केन्द्रीय समितिको सो बैठक २०८२ जेठ २४ गते शनिबार काठमाडौँमा सम्पन्न भएको हो ।

    अध्यक्ष डा देवी क्षेत्री दुलालको अध्यक्षता रहेको सो बैठकमा निवर्तमान अध्यक्ष डा मधुसूदन गिरीको आतिथ्य रहेको थियो ।

    बैठकले प्रलेसको स्थापना दिवसको अवसर पारेर आगामी असोज ५ गते काठमाडौँको बुढानीलकण्ठ–११ जगडोलमा केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने, त्यसका लागि कोषाध्यक्ष डा कृष्ण सुवेदीको नेतृत्वमा १५ सदस्यीय समिति बनाउने निर्णय भएको जानकारी दिइएको छ ।

    सचिवालयमा मनोनयन

    केन्द्रीय सचिवालयमा आठ जना पदाधिकारीहरू डा. देवी दुलाल क्षेत्री, समीर सिंह, डा. अमृता शर्मा, पारस ढकाल, बोधकुमार घिमिरे, कुशल बोगटी, डा. हरि तिमिल्सिना, डा. कृष्ण सुवेदीसँगै दिनेश दुलाल, शेखर अर्याल, तिला लेकाली, कल्पना पौडेल ॅजिज्ञासु’, आरोह नेपाली र डिल्लीराम भण्डारीलाई मनोनित गरिएको छ ।

    सल्लाहकार समिति

    बैठकले ४२ सदस्यीय केन्द्रीय सल्लाहकार समिति गठन गरेको छ ।

    समितिमा रघुजी पन्त, प्राडा जीवेन्द्र देव गिरी, वासुदेव अधिकारी, नर्मदेश्वरी सत्याल, विष्णु प्रभात, प्राडा गङ्गा उप्रेती, प्रा केशव सुवेदी, प्राडा ध्रुव घिमिरे, स्नेह सायमी, प्राडा विदुर चालिसे, प्रा धरणीप्रसाद गौतम, डम्बरबल्लभ भण्डारी, डा दीपक गौतम, शान्ता मानवी, डा विन्दु शर्मा, गोपीरमण उपाध्याय, रामरिझन यादव, प्राडा सुधा त्रिपाठी, दिल साहनी, मातृका पोखरेल, डा मधुसुदन गिरी, डा धनप्रसाद सुवेदी, डा गोपाल ठाकुर, महेश्वर दाहाल, डा कृष्णराज अधिकारी, ईश्वरचन्द्र ज्ञवाली, प्राडा गोपीन्द्र पौडेल, सत्या पहाडी, सीता शर्मा, डा पुष्पकरराज भट्ट, माइला लामा, शोभा दुलाल, ढुण्डिराज अधिकारी, रामप्रकाश पुरी, प्राडा श्रीधर गौतम, गिरीप्रसाद बुढा, डा अमर गिरी, राममणि पोखरेल, गोपाल बराल, शालिकराम तिमिल्सना, प्राडा देवी गौतम र प्रा जगत् प्रेक्षित रहनुभएको छ ।

    विभाग गठन

    क. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, प्रमुख डा देवी क्षेत्री दुलाल

    ख. प्रकाशन विभाग, प्रमुख पारस ढकाल

    ग. सूचना प्रविधि तथा प्रचार विभाग, प्रमुख कुशल बोगटी

    घ. महिला विभाग, प्रमुख डा. अमृता शर्मा

    ङ. आर्थिक विभाग, प्रमुख डा कृष्ण सुवेदी

    च. वैचारिक विमर्श तथा परिसंवाद विभाग, प्रमुख समीर सिंह ।

    प्रदेश इन्चार्ज

    १. कोशी प्रदेश । इन्चार्ज बोधप्रसाद घिमिरे, सहइन्चार्ज तिला लेकाली

    २. मधेश प्रदेश । इन्चार्ज डा कृष्ण सुवेदी, सहइन्चार्ज दिनेश दुलाल

    ३. बागमती प्रदेश । इन्चार्ज पारस ढकाल, सहइन्चार्ज आरोह नेपाली

    ४. गण्डकी प्रदेश । इन्चार्ज डा अमृता शर्मा, सहइन्चार्ज निर्मल सापकोटा

    ५. लुम्बिनी प्रदेश । इन्चार्ज डा हरि तिमिल्सिना, सहइन्चार्ज कल्पना जिज्ञासु ‘जिज्ञासु’

    ६. कर्णाली प्रदेश । इन्चार्ज कुशल बोगटी, सहइन्चार्ज प्रकाश किरण

    ७. सुदूरपश्चिम प्रदेश । इन्चार्ज समीर सिंह, सहइन्चार्ज रमेश पन्त मितबन्धु

    बैठकमा महासचिव झगिन्द्रराज ढकाल (पारस) को प्रतिवेदन पारित भएको थियो ।

    आइतबार, जेठ २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित
    सात लाख ३२ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध
    कपिलवस्तुको शिवराजमा राजमोको भेला सप्पन्न : अध्यक्षमा हुसेन चयन
    सुनचाँदीको मूल्य घट्यो
    बागलुङको गलकोटमा दैवी विपत्तिले ६३ घरमा क्षति
    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      प्युठानका खनालको चेन्नईमा मृत्यु

    • २.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • ३.
      हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

    • ४.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ६.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    भर्खरै

    • १.
      फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

    • २.
      सात लाख ३२ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

    • ३.
      कपिलवस्तुको शिवराजमा राजमोको भेला सप्पन्न : अध्यक्षमा हुसेन चयन

    • ४.
      सुनचाँदीको मूल्य घट्यो

    • ५.
      बागलुङको गलकोटमा दैवी विपत्तिले ६३ घरमा क्षति

    • ६.
      पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    • ७.
      ईरानराईको ‘जिउँदा सपनाहरू’ सार्वजनिक

    • ८.
      आयोजक समिति गठन गर्दै समता समाज बाँकेको भेला

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.