• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

किट युनिभर्सिटीमा फेरि नेपाली छात्राको आत्महत्या, मूल प्रवाह पुग्यो घटनास्थलमा


  •   शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
  • भूवनेश्वर (भारत) । भारतको भूवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी–किट) युनिभर्सिटीमा फेरि अर्को घटना घटेको छ । यहाँ एक जना नेपाली छात्रा प्रिन्सा साहले आत्महत्या गरेको बताइएको हो ।

    Advertisement

    घटनास्थल पुगेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोलीले सो जानकारी दिएको हो ।

    २०८२ वैशाख १८ गते (मे १, २०२५) को साँझ ७ बजे उडिसाको राजधानी भूवनेश्वरस्थित किट युनिभर्सिटीमा पहिलो वर्ष दोस्रो सेमेस्टरमा अध्ययनरत प्रिन्सा साहले आत्महत्या गरेको प्रारम्भिक सूचनामा पाइएको छ ।

    प्रिन्सा पर्साको वीरगगञ्जबाट सेप्टेम्बर २०२४ मा अध्ययन गर्न आएकी थिइन् ।

    होस्टेल वार्डेन सुनन्दाका अनुसार के कारणले आत्महत्या गरेको के हो ? त्यसबारे मेडिकल रिपोर्ट आएपछि थाहा हुनेछ ।

    साँझको ७ः३० बजेसम्म भित्रबाट ढोका बन्द गरिएपछि प्रहरीलाई बोलाइएको थियो । पुलिससमक्ष प्राथमिक रिपोर्ट दर्ता गराएपछि एसडिएमसहितका पुलिसकै उपस्थितिमा ढोका खोल्दा डोरीमा झुन्डिएको अवस्थामा प्रिन्साको शव रहेको थियो । शव आवश्यक आवश्यक प्रक्रियाका लागि एम्स अस्पताल पठाइएको छ ।

    युनिभर्सिटी प्रशासनले मृतकका अभिभावकलाई सूचना गरेको जानकारी दिएको छ ।

    मूल प्रवाहको टोली पुग्यो घटनास्थलमा

    घटनाको जानकारी प्राप्त भएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोली राती को १२ बजे युनिभर्सिटीको होस्टलमा पुगेको थियो तर कर्मचारीले मूल प्रवाहको टोलीलाई भित्र जान दिएनन् । मूल प्रवाहले होस्टेल वार्डेनलाई गेटमा बोलाएर घटनाको जानकारी लिएको थियो ।

    यसअघि मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले युनिभर्सिटीका भाइस चान्सलर रन्जित सिंहलाई फोन गरी घटनाबारे जानकारी लिनुभएको थियो ।

    टोलीमा केन्द्रीय सल्लाहकारहरू सम्मर माझी, गिरीराज परियार, पूर्वीभारत क्षेत्रीय समितिका सदस्य शिवकुमार सुतार, भूवनेश्वर नगर समितिका सदस्य कौशल्या परियार र रमेश परियारको उपस्थिति रहेको थियो ।

    यसअघि, गत २०८१ फागुन ४ गते सोही युनिभर्सिटीमा रुपन्देहीकी २० वर्षीया प्रकृति लम्सालको पनि निधन भएको थियो ।

    शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.