• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

संसार बदल्छु भन्नेहरू पहिला आफै बदलिनुपर्दछ : केसी (भिडियोसहित)


  •   बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले संसार बदल्छु भन्ने पहिला आफै बदलिनुपर्ने आवश्यकता औल्याउनुभएको छ ।

    Advertisement

    अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) केन्द्रीय कार्यालयद्वारा २०८२ वैशाख १८ गते बिहीबार राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको सभाकक्षमा आयोजित एक सय छत्तिसौँ मे दिवसको कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै उहाँले यस्तो अभिव्यक्ति राख्नुभएको हो ।

    ‘संसार बदल्छु भनेर हिँडेकाहरू नै सबैभन्दा पहिले आफू बदलिनुपर्दछ’ उहाँले अगाडि भन्नुभयो– ‘आफै नबदलिएको व्यक्तिले समाज बदल्न सक्दैन । सार कुरा यही हो ।’

    मन्तव्यको क्रममा उहाँले अरू पार्टीको तुलनामा मसाल र राष्ट्रिय जनमोर्चाका नेताकार्यकर्ताहरू इमानदार रहेको टिप्पणी हुने गरेको बताउनुभयो ।

    ‘अरू पार्टीमा बसेर जुन खालको व्यक्तिगत स्वार्थ पूरा गर्न सकिन्छ तर मसालमा बसेर त्यस्तो गर्न सकिन्न’ अध्यक्ष केसीले यस्तो विचारका कारण आफ्नो पार्टीमा मानिसहरू नआउने गरेको बताउनुभयो ।

    देशीविदेशी प्रतिक्रियावादीसित लड्न गाह्रो रहेको तर यसैमा भविष्य रहेको धारणा उहाँले व्यक्त गर्नुभयो ।

    उहाँले अहिले प्रतिकूल परिस्थिति रहे पनि सधैँ यही प्रकारको अवस्था नरहने, परिस्थिति फेरिएर अनुकूलतातर्फ जाने विश्वास गर्दै त्यसका लागि धैर्यतापूर्वक तम्तयार हुनुपर्ने बताउनुभयो ।

    मन्तव्यको क्रममा उहाँले देशमा देखा परेको विकृतिबारे पनि विचार व्यक्त गर्नुभयो ।

    ‘तपाईंहरूले संसद्भित्र ठुला ठुला तस्कर, ठेकेदार देख्नुहुन्छ’ सांसदसमेत रहनुभएको केसीले भन्नुभयो–’सहकारी हिनामिना गरेर फरार भएका दुईओटा सांसदले एकैपटक संसद् सचिवालयमा पुगेर तलब खाएका छन् ।’

    यस सन्दर्भमा उहाँले पोखरा एयरपोर्ट बनाउँदा दश अर्ब रकम भ्रष्छाचार गरेको सन्दर्भ जोड्नुभयो ।

    ‘एउटा एयरपोर्ट बनाउन दश अर्ब सिध्याउने तर शिक्षकका लागि आठ अर्ब खर्च अप्ठ्यारो मान्ने रु’ उहाँले भन्नुभयो ।

    अहिले नेपालको शिक्षाप्रणाली ध्वस्त भएकोमा चिन्तासमेत व्यक्त गर्नुभयो ।

    सम्बोधनको क्रममा उहाँले प्रतिगामी खतराप्रति सचेत रहन आग्रह गर्नुभयो ।

    ‘हेर्दाहेर्दै गणतन्त्र गयो भने हामी फेरि रैती बन्नेछौँ’ उहाँले यस सन्दर्भमा सम्पूर्ण गणतन्त्र पक्षधर जनताको ध्यान आकर्षित हुनुपर्ने बताउनुभयो ।

    बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.