• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

रुपन्देहीमा मनाइयो जनजाति र समताको स्थापना दिवस


  •   बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
  • धनवीर पुन, बुटवल ।
    अखिल नेपाल जानजाति सम्मेलन र जातिय समता समाजको ३८ औं स्थापना दिवस संयुक्त रुपमा सम्पन्न पारिएको छ ।

    Advertisement

    कार्यक्रम जातिय समता समाजका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य तुल प्रसाद विक (राजेश) को प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो । विकले प्रमुख अतिथिको आसनबाट मन्तव्य दिंदै समयको गतिशिलता साथसाथै धेरै परिवर्तनहरु भैसक्दा पनि नेपालमा जातीय समस्या विद्यमान रहेको बताउनु भयो ।

    ‘वर्तमान समय विज्ञानको युग हो, तर नेपाली समाज अझै पनि सामान्ति कुशंस्कार र कुरिताका विरुद्ध संघर्ष मै केन्द्रित हुनुपर्ने वाध्यता छ ।’ विकले भन्नु भयो– ‘नेपाली जनताले ठूलो वलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेको गणतन्त्रले पनि जातीय समस्या समाधानको पहिचान गर्न नसक्नु दुःखको विषय हो ।’

    समाजको बढ्दै गएको असन्तुष्टिलाई प्रतिगामी तत्वहरुले गणतन्त्रको विरुद्धमा भजाउने कोशिसमा लागेकाले नेपाली जनताले समय मै पहिचान गर्न सक्नु पर्ने विकको थप भनाई थियो । साथै प्रतिगामी तत्वहरुका विरुद्ध गणतन्त्रवादी शक्तिहरु एकजुट हुन विकले आव्हान गर्नु भयो ।

    अर्का अतिथि जनजाति सम्मेलनका महासचिव अमरध्वज रानाले जनजातिहरुले आफ्‌ना समस्यालाई ठिकसँग पहिचान गर्न नसक्दा विभिन्न जातिवादी संगठनहरुले जनजाति जनजाति विच मतभेद पैदा गराई आफ्‌नो स्वार्थ अनुसार उनीहरुलाई उपयोग गर्दै आएको बताउनु भयो ।

    जातीय समस्याको अन्तरवस्तु पनि वर्गीय शोषण नै रहेको ठोकुवा गर्दै उहाँले आफूहरूले पनि वर्गसङ्घर्षमा विश्वास गर्ने बताउनुभयो ।

    कार्यक्रममा कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आर्चायले पनि मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा सहकारी राष्ट्रिय अभियानका अध्यक्ष गङ्गालाल सापकोटा, राजमो लुम्बिनी कार्यालय सचिव भीमलाल न्यौँपाने, राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसी, अखिल नेपाल महिला सङ्घ रुपन्देहीकी समितिबाट कोपाली आचार्य, पाल्पा–रुपन्देही सम्पर्क समाजको अध्यक्ष विष्णु श्रीनेतलगायतको आतिथ्य रहेको थियो ।

    दिलप्रसाद नेपालीको अध्यक्षता तथा नगेन्द्रराज श्रीनेतको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा स्वागत मन्तव्य नारायण पुनले राख्नुभएको थियो ।

    बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.