• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कलंकीमा ‘ग्याङफाइट’: एक जनाको मृत्यु, १६ जना पक्राउ


  •   मङ्गलबार, चैत १२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँको कलंकीमा युवाहरूको दुई समूहबीच भएको झडपमा परी एक जनाको ज्यान गएको छ।

    Advertisement

    फागुपुर्णे (होली) देखि सुरु भएको विवादका कारण सोमबार बेलुका साढे ७ बजे काठमाडौँ महानगरपालिका १४ खड्का गाउँस्थित सडकमै दुई समूहबीच ग्याङफाइट चलेको थियो।

    घटनामा दोलखाको मेलुङ गाउँपालिका ४ घर भई काठमाडौँको चन्द्रागिरी नगरपालिका ७ बस्ने २३ वर्षका अभय भन्ने अबे तामाङको ज्यान गएको छ।

    धारिलो हतियार तथा फलाम रडप्रहारबाट घाइते तामाङको उपचारको क्रममा राति नै मृत्यु भएको थियो। उनको हत्या अभियोगमा प्रहरीले १६ जनालाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।

    बोहराका अनुसार होलीखेल्ने क्रममा पनि उनीहरूको विवाद भएको थियो। सोही विवाद बढ्दै जाँदा उनीहरूको त्यसपछि पनि विवाद जारी थियो। सोमबार दिउँसो सुरुमा उनीहरू कालुपाँडे डाँडामा पुगेर झगडा गरेका थिए। पछि फेरि उनीहरूको ग्याङफाइट चलेको हो।

    पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका १ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका १० सुइचाटार बस्ने २१ वर्षका आशिष श्रेष्ठ, धादिङको गल्छी गाउँपालिका ५ घर भई हाल नागार्जुन ९ हसनटार बस्ने २१ वर्षका सुजन तामाङ, चन्द्रागिरी नगरपालिका १५ का २७ वर्षका राज अर्याल,सिन्धुलीको कमलामाई नगरपालिका ११ का २० वर्षकाा डेनियल विश्वकर्मा, सर्लाहीको बागमती नगरपालिका ५ का २० वर्षका निश्चल ब्लोन तामाङ, सुनसरी, घर भई हाल कलंकी बस्ने १९ वर्षका सुशान श्रेष्ठ, धादिङ, सिद्धलेक गाउँपालिका ७ घर भई हाल नागार्जुन १० सुइचाटार बस्ने २३ वर्षका बिनय आले मगर र उदयपुरको ताप्ली गाउँपालिकाा ७ घर भई हाल ललितपुरको एकान्तकुना बस्ने २१ वर्षका खेमराज बहादुर मगर रहेका छन्।

    यस्तै गोरखाको गण्डकी गाउँपालिका १ घर भई हाल कलंकी बस्ने २२ वर्षका रन्जित श्रेष्ठ, उदयपुरको ताप्ली गाउँपालिका ७ घर भई हाल कलंकी बस्ने २० वर्षका साङ्गे तामाङ, सुइचाटारका २५ वर्षका अजित बुढाथोकी, सुइचाटार कै २५ वर्षका रोहित खड्का, नवलपरासी पूर्व, देवचुली ९ घर भई हाल चन्द्रागिरी १४ नैकाप बस्ने २० वर्षका प्रबिन झेडी, तनहुँको व्यास नगरपालिका १० घर भई हाल चन्द्रागिरी नगरपालिकाको विष्णुदेवी बस्ने १९ वर्षका गौतम कमर जोगी, सुनसरीको धरान उपमहानगरपालिका ७ घर भई हाल काठमाडौँको पुरानो नैकाप बस्ने २२ वर्षका प्रवेश गुरुङ र काठमााडौँको लक्षिणकाली बस्ने २२ वर्षकाा डेबिड घले रहेका छन्।

    अझै केही फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका १६ जनालाई जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

    मङ्गलबार, चैत १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.