• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

काठमाडौँकेन्द्रित आन्दोलनको तयारीस्वरूप काठमाडौँ उपत्यकामा कार्यक्रम निश्चित


  •   शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनको तयारीस्वरूप काठमाडौँमा माघ र फागुन महिनाका लागि विभिन्न कार्यक्रम निश्चित भएका छन् ।

    Advertisement

    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको प्रमुख आतिथ्यमा २०८१ माघ ५ गते शनिबार राजमो केन्द्र्रीय कार्यालय भवन कपनमा आयोजित प्रशिक्षणात्मक भेलाले सो कार्यक्रम निश्चित गरेको हो ।

    राजमो बागमती प्रदेश समितिको आयोजनामा सम्पन्न उक्त भेलाद्वारा घोषित कार्यक्रमअन्तर्गत माघ १६ गते बागबजारमा अन्तरक्रिया कार्यक्रम निश्चित गरिएको छ ।

    त्यस्तै, प्रत्येक हप्ता एकभन्दा बढी कोणसभाका कार्यक्रम पनि भेलाले निश्चित गरेको छ । त्यस क्रममा माघ ९ गते नागार्जुन नगरपालिकाको राधाकृष्ण मन्दिरचोकमा, माघ १२ गते नागार्जुनकै फस्कुचोकमा, माघ १९ गते चाबहिल चोकमा, माघ २३ गते गोङ्गबुचोकमा, माघ २६ गते तारकेश्वरको गोलढुङ्गा र माछापोखरी चोकमा, माघ ३० गते कोटेश्वर चोकमा, फागुनमा भक्तपुरका दुई स्थान र ललितपुरमा सभा निश्चित गरिएको छ ।

    आयोजकले कार्यक्रममा फेरबदल हुन सक्ने बताउँदै रामेछाम, दोलखा, रसुवा, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा पनि सभाका कार्यक्रम निश्चित गरिने बताएको छ ।

    यता, मकवानपुरमा भने छुट्टै भेला सम्पन्न गरी कार्यक्रम निश्चित गरिने बताइएको छ ।

    अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनको सञ्चालन तथा राजमो केन्द्रीय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष लालबहादुर थापाको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई महिला सङ्घकी केन्द्रीय कोषाध्यक्ष ऋतु केसीले स्वागत गर्नुभएको थियो ।

    भेलालाई अखिल राजमो केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोका र नेकपा (मसाल) ३ नं. ब्युरोका प्रवक्ता समीर सिंहले सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।

    भेलामा अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्की, अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारी, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, राष्ट्रिय सहकारी अभियानका महासचिव रमेश पौडेल, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय कोषाध्यक्ष भोला ढकाल, राजमो कोषाध्यक्ष मधु क्षेत्री, अखिल नेपाल ट्र्ड युनियन महासङ्घ (अन्टुक) का कोषाध्यक्ष पुरुषोत्तम कार्की, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका कोषाध्यक्ष बी.बी. अधिकारीको आतिथ्य रहेको थियो ।

    त्यस्तै, कार्यक्रममा राजमो केन्द्रीय सदस्य सुधा पौडेल, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मी, राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासे, राजमो सिनधुपाल्चोकका दाबा लामा, राजमो काभ्रेका सुवर्णविक्रम थापा, राजमो गुल्मी–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष बेगमबहादुर खड्का, राजमो अर्घाखाँची–काठमाडौँका अध्यक्ष छवि खनाल, वरिष्ठ वामपन्थी नेता माधव ज्ञवालीलगायतको आतिथ्य रहेको थियो ।

          

    शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.