• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

महोत्सवमा सहभागी हुन अध्यक्ष ठकुरीले दिए पाहुनालाई निम्तो


  •   बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित
  • दिनेस रैदास, (देउखुरी)
    आन्तरिक पर्यटन प्रवद्र्धनका माध्यमबाट दिगो पर्यटन विकास गर्ने उद्देश्यका साथ देउखुरी उद्योग बाणिज्य संघ लमहीले ‘जाउँ है देउखुरी अभियान २०८१’ सञ्चालन गर्न थालेको छ ।

    Advertisement

    पर्यटकीय नगरी लमहीसहित देउखुरीमा धेरै भन्दा धेरै संख्यामा पर्यटक आकर्षण गर्ने लक्ष्यका साथ बाणिज्य संघ यतिखेर विभिन्न ठाउँमा लमही महोत्सव भ्रमणको निम्तो बाड्दै यात्रामा जुटेका हुन् ।

    पर्यटनसँग सम्बन्धित सहकार्यमा अभियानलाई निरन्तरता दिँदै, बुधवार छिमेकी राष्ट्र भारतको बलरामपुर जिल्ला र तुलसिपुर नगर व्यापारी मण्डलका पदाधिकारीलाई बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले लमही महोत्सव भ्रमणका लागि उत्तरप्रदेश बलरामपुर जिल्ला उद्योग व्यापार मण्डलका माहामन्त्री दिलिपकुमार गुप्तालाई निम्तो दिनुभएको हो ।

    लमहीको खस्किएको व्यापार कसरी उठाउन सकिन्छ र देउखुरीमा पर्यटकलाई कसरी भित्र्याउन सकिन्छ साथै राप्तीको प्रवेशद्धारा मानिने वर्षौँ पुरानो कोइलाबास नाकालाई नियमित रुपमा कसरी चलायमान गराउन सकिन्छ भन्ने विषयमा दुई देशका मडण्लका पदाधिकारीबीच छलफल भएको हो ।

    महोत्सवमा उत्तरप्रदेश उद्योग व्यापार मण्डलका पदाधिकारीलाई सहभागी गराउन देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंगसिंह ठकूरीको नेतृत्वमा निम्तो दिन टोली भारत पुगेको थियो ।

    टोलीमा बाणिज्य संघका कोषाध्यक्ष हरि थापा, महासचिव ईश्वर श्रेष्ठ, सचिव गणेश घिमिरे, सल्लाहाकार अनिल मन्त्री, सदस्य अकल अली, अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजाल र स्थानिय व्यापारी डिल्ली राज खनाल, प्रेस संयोजक शिवु खनाल र भारतीय व्यापार मडण्लका सम्पूर्ण पदाधिकारीहरूको संयुक्त सहभागी रहेको थियो ।

    देउखुरी उद्योग बाणिज्य संघ लमहीको आयोजनामा माघ १० गतेदेखि २७ गतेसम्म सातौँ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सव २०८१ लमहीको ग्रीनपार्कमा सञ्चालन हुदैँछ । महोत्सवको तयारी तीव्ररुपमा भइरहेको आयोजकले जनाएको छ ।।

    बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.