• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

काठमाडौँकेन्द्रित आन्दोलनको तयारीमा जुट्यो राजमो काठमाडौँ


  •   आइतबार, पुष १४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा काठमाडौँ सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनको तयारीमा जुटेको छ ।

    Advertisement

    २०८१ पुस १३ गते शनिबार सम्पन्न जिल्ला समितिको बैठकले यस सम्बन्धमा ठोस कार्यक्रम तय गरेको हो ।

    पुस १४ गते जिल्ला अध्यक्ष झबिन्द्र बेलबासेको हस्ताक्षरमा जारी प्रेसविज्ञप्तिमा उक्त ठोस कार्यक्रमबारे जानकारी दिइएको छ ।

    प्रेसविज्ञप्तिमा आन्दोलनको तयारीका चार चरणको कार्यक्रम निश्चित गरिएको जानकारी दिइएको छ ।

    पहिलो चरणको कार्यक्रमअनुसार पुस १४ गतेदेखि माघ ४ गतेसम्म सबै नगर समितिका भेला तथा जनवर्गीय सङ्गठनको सबै स्तरका भेला आयोजना गरिने छ ।

    दोस्रो चरणको कार्यक्रमअन्तर्गत माघ ५ गतेदेखि राजमोको साधारण सदस्य तथा सम्पर्क समितिका सदस्यसम्मको सहभागिता रहने गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ ।

    तेस्रो चरणको कार्यक्रमअनुसार माघ ६ गतेदेखि फाुन २४ गतेसम्म काठमाडौँ उपत्यकाका विभिन्न २० स्थानमा रक्तिम सांस्कृतिक

    अभियानको टोलीसहित सभा, कोणसभा, पर्चा वितरणलगायतका कार्यक्रम सम्पन्न गरिने छ ।

    चौथो चरणको कार्यक्रम माघ ५ गतेको प्रशिक्षण भेलामा प्रस्तुत गरिने छ ।

    त्यस्तै, विज्ञप्तिमा पुस १५ गते बुढानीलकण्ठ नगर समितिको, पुस २७ गते काठमाडौँ महानगर र टोखा नगर समितिको तथा माघ ३ गते नागार्जुन नगर समितिको बैठक बस्ने छ भने माघ ३ गते चन्द्रागिरी नगर समितिको सम्मेलन सम्पन्न हुने छ । टोखा नगर समितिको बैठक पुस १३ गते शनिबार सम्पन्न भइसकेको जानकारी दिइएको छ ।

    एवम् प्रकारले पुस २० गते सम्पूर्ण जनवर्गीय सङ्गठनसहितको संयुक्त बैठक केन्द्रीय कार्यालय भवनमा सम्पन्न हुने बताइएको छ ।

    विज्ञप्तिमा आन्दोलनको तयारीको क्रममा २५ प्रतिशत साधारण सदस्यता वृद्धि गर्ने लक्ष्य राखिएको उल्लेख छ ।

    आइतबार, पुष १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.