• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जोखनु चौधरीप्रति दाङमा श्रद्धाञ्जली


  •   शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित
  • दिनेस रैदास, दाङ ।

    Advertisement

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का ज्येष्ठ सदस्य जोखनु चौधरी निधनको तेह्रौँ दिन श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

    राष्ट्रिय जनमोर्चा पालिका समितिको आयोजनामा २०८१ पुस १२ गते शुक्रबार राप्ती–४ मा सो कार्यक्रम सम्पन्न भएको हो ।

    मृतकका भतिजासमेत रहनुभएका राप्ती–४ का वडाध्यक्ष तथा राजमो जिल्ला सदस्य वीरबहादुर चौधरीको अध्यक्षतामा उक्त श्रद्धाञ्जली सभा कार्यक्रम अगाडि बढेको थियो ।

    राजमो राप्तीका कार्यवाहक अध्यक्ष बाबुराम थापाक्षेत्रीको सञ्चालनबाट सुरु भएको सो कार्यक्रमको पूर्वार्द्धमा मृतकप्रति स्मरणस्वरूप एक मिनेट मौनधारण गर्नुका साथै स्मृतिशेष चौधरीको तस्बिरमा अविर तथा पुष्पगुच्छा अर्पण गरिएको थियो ।

    मृतकका जेठा भतिजा विनोद चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको श्रद्धाञ्जली सभामा अप्फाका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य केशवराज आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, राजमो दाङका सदस्य ठाकुरप्रसाद आचार्य, राजमो राप्तीका सदस्य कमल चौधरी र लोकबहादुर चौधरीलगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा भतिजा वीरबहादुर चौधरीले उहाँको जीवनीबारे सङ्क्षिप्तमा जानकारी गराउनुभएको थियो भने कान्छा भतिजा रामसमूज चौधरीले पनि शोक मन्तव्य राख्नुभएको थियो ।

    त्यस्तै, श्रद्धाञ्जली सभामा अप्फा राप्तीका अध्यक्ष विष्णु चौधरी, अखिल नेपाल युवक सङ्घ राप्तीका अध्यक्ष हिमाल एमसी, रक्तिम सांस्कृतिक अभियान राप्तीका अध्यक्ष विक्रम पाण्डे र राप्ती गाउँपालिका–२ का वडासदस्य मानबहादुर पुनलगायतको उपस्थिति रहेको थियो ।

    जोखनुको मङ्सिर ३० गतेका दिन ७५ वर्षको उमेरमा निधन भएको थियो ।

    शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.