• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

प्यालेस्टाइनी नागरिकको नरसंहारका विरुद्ध अर्घाखाँचीका हस्ताक्षर अभियान चल्दै


  •   बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।

    Advertisement

    इजरायलले प्यालेस्टाइनी नागरिकमाथि गरेको नरसंहारका विरुद्ध अर्घाखाँचीमा पनि छ राजनीतिक दलले हस्ताक्षर अभियान सञ्चालन गर्नेभएका छन् ।

    २०८१ पुस २ गतेदेखि प्यालेस्टाइनमाथि इजरायली नरसंहार विरुद्ध देशव्यापी सुरु भएको हस्ताक्षर अभियानको अर्घाखाँचीका छओटा राजनीतिक दलले समर्थन गर्दै यहाँ पनि अभियान सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

    इजरायली कदमको विरोध र हस्ताक्षर अभियानलाई प्रभावकारी बनाउन पुस ३ गते बुधबार राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर बिसीको अध्यक्षतामा अर्घाखाँचीमा संयुक्त बैठकसमेत बसेको छ ।

    बैठकमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ठाकुरकुमार विक, जिल्ला संयोजक राजेन्द्र भुसाल, नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिव युवराज पौडेल, नेकपा (मसाल) अर्घाखाँचीका प्रवक्ता पशुपति ढकाल, क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला अध्यक्ष राजेन्द्र नेपाली र नेकपाका जिल्ला सदस्य प्रवासलगायतको उपस्थिति रहेको थियो ।

    बैठकले पुस ७ गते सन्धिखर्कमा संयुक्त सभा गरी हस्ताक्षर अभियानको आरम्भ गर्ने, पुस १० गते शीतगङ्गामा माओवादी केन्द्र, पाणिनीमा एकीकृत समाजवादी र छत्रदेवमा नेकपाको नेतृत्वमा हस्ताक्षर सङ्कलन अभियान चलाउने निर्णय गरेको छ ।

    त्यस्तै, पुस १२ गते मालारानीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी र पुस १५ गते भूमिकास्थानमा राष्ट्रिय जनमोर्चाको नेतृत्वमा अभियान सञ्चालन गरिने बैठकपछि राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेलले जानकारी दिनुभयो । यसरी सङ्कलित हस्ताक्षर संयुक्त राष्ट्र सङ्घको निकायमा पठाइने नेताहरूले बताएका छन् ।

    इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीका विरुद्ध विगतदेखि नै विश्वव्यापी रूपमा आवाज उठ्दै आए पनि अहिले फेरि भएको बर्बरता विरुद्ध आफूहरू एक ठाउँमा उभिएको यी दलका नेताहरूले बताएका छन् ।

    इजरायलले अमानवीय आक्रमण गरी निरपराध प्यालेस्टाइनी जनताको हत्या गरेकोमा सबैले आवाज उठाउनुपर्ने बैठकको निष्कर्ष रहेको छ ।

    बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.