• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कांग्रेस र एमाले मिल्नुको कारण भुटानी शरणार्थी र गिरीबन्धु : तारा थापा


  •   शनिबार, भदौ २९, २०८१ मा प्रकाशित
  • कपिलवस्तु । राष्ट्रिय जनमोर्चाक ाकेन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य तारा थापा क्षेत्रीले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिल्नुको कारण भुटानी शरणार्थी र गिरिबन्धु टी स्टेट भएको बताउनु भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा कपिलवस्तुले शनिबार (भदौ २९ गते)   चन्द्रौटामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताउनुभएको हो ।

    प्रमुख अतिथि थापाले संसदका दुई ठूला दल मिलेर सत्ता चलाउनु राम्रो संकेत होइन भन्नुभयो ।

    उहाँले देशको आम्दानी नौ खर्ब मात्रै रहेको उल्लेख गर्दै बजेटको अधिकांश हिस्सा वैदेशिक ऋणको भर पर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले संघीयता पूर्ण रूपमा असफल भएको दाबी पनि गर्नु भयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रामकुमार क्षत्रीले कांग्रेस, एमाले, एमाओवादीका गलत नीतिका कारण देशमा संकट पैदा भएको उल्लेख गर्दै देशमा बेरोजगार बढ्नु, कलकारखाना ध्वस्त हुनु, महँगी भष्टाचार बढ्नुको जवाफ सत्ताधारीहरूले दिनुपर्ने बताउनुभयो ।

    विरोध सभालाई अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल र नेकपा मसालका जिल्ला प्रवक्ता माधव भाट क्षेत्रीले पनि सम्बोधन गर्नु भएको थियो ।

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार दधिराम आचार्यको समेत आतिथ्यता रहेको कार्यक्रममा शहीदहरुप्रति एक मिनेट मौन धारण गरिएको थियो । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष हरिप्रसाद बेल्बासे को अध्यक्षतामा भएको सभाको सञ्चालन जिल्ला सचिव केरसिंह अदैले गर्नु भएको थियो भने स्वागत कोषाध्यक्ष केहरसिंह पुन मगरले गर्नु भएको थियो ।

    शनिबार, भदौ २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.