• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

विशेष सङ्गठनात्मक अभियान : सल्यान, छिस्ती, धम्जा, मल्म, दर्लिङ, अधिकारीचौर, झिम्पामा सभा


  •   आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
  • बागलुङबजार । राष्ट्रि जनमोर्चा बागलुङद्वारा सञ्चालित विशेष सङ्गठनात्मक अभियानअन्तर्गत आज २०८१ भदौ १६ गते आइतबार सल्यान, छिस्ती, धम्जा, मल्म, दर्लिङ, अधिकारीचौर, झिम्पामा कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ” भन्ने उदघोषसहित सातओटा टोलीले सो कार्यक्रम सम्पन्न गरेको हो ।

    टोली नं. १

    टोली नं. १ को कार्यक्रम बरेङ गाउँपालिकाको वडा नं. ४ सल्यानमा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो गण्डकी प्रदेश उपाध्यक्ष धर्मबहादुर कुँवर, राजमो बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पौडेल, राजमो जिल्ला सदस्य हीराबहादुर थापा, राजमो बरेङका सचिव पृथ्वीबहादुर पुन, सहसचिव तुफान पुन, सल्लाहकार रूपनारायण शर्मालगायतले मन्तव्य दिनुभएको थियो ।

    वडासमितिका अध्यक्ष खड्क पुनको अध्यक्षता तथा वसन्त थापाको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

    टोली नं. २

    टोली नं. २ को कार्यक्रम जैमिनी नगरपालिकाको वडा नं. ८ छिस्तीमा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, केन्द्रीय सदस्य डिलबहादुर दर्जी, राजमो बागलुङका सल्लाहकार तथा जैमिनी नगरप्रमुख नरबहादुर पुन, राजमो नगर सदस्य झलक पुनलगायतले प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो ।

    चूडामणि शर्माको अध्यक्षता तथा रघुनाथ पौडेलको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा दलबहादुर क्षेत्रीको स्वागत मन्तव्य रहेको थियो ।

    टोली नं. ३

    टोली नं. ३ को कार्यक्रम काठेखोला गाउँपालिकाको वडा नं. ३ धम्जामा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो बागलुङका अध्यक्ष तिलक थापा, राजमो जिल्ला सदस्य लक्ष्मण पुन, टीकासङ्गम विक, जिल्ला सल्लाहकार अर्जुन खत्रीलगायतले मन्तव्य राख्नुभएको थियो ।

    वडासमितिका अध्यक्ष निरजकुमार विकको अध्यक्षता, वडासमितिका सचिव यामबहादुर थापाको सञ्चालन र अर्जुन खत्रीको स्वागत मन्तव्यसँगै उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

    टोली नं. ४

    टोली नं. ४ को कार्यक्रम गलकोट नगरपालिकाको वडा नं. ९ मल्ममा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, राजमो केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राजमो बागलुङका सल्लाहकार टङ्क केसी, जिल्ला सदस्य पदम श्रेष्ठ, विष्णु बस्नेतलगायतले मन्तव्य राख्नुभएको थियो ।

    भीमकुमारी गौतमको अध्यक्षता तथा लक्ष्मण सापकोटाको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा डिलाराम सापकोटाको स्वागत रहेको थियो ।

    टोली नं. ५

    टोली नं. ५ को कार्यक्रम बडिगाड गाउँपालिकाको वडा नं. १० दर्लिङ निगलपानीमा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो बागलुङका सचिवालय सदस्य थानेश्वर सुवेदी, अखिल नेपाल युवक सङ्घका महासचिव भीमसेन वन, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, राजमो बागलुङका सदस्य बोमबहादुर थापा, राजमो बडिगाडका सचिव विमल श्रीस, अखिल नेपाल महिला सङ्घकी कोपिला थापालगायतका अतिथिले मन्तव्य राख्नुभएको थियो ।

    मेहरसिंह छन्त्यालको अध्यक्षता तथा दुजमान थापाको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

    टोली नं. ६

    टोली नं. ६ को कार्यक्रम ढोरपाटन नगरपालिकाको वडा नं. ५ अधिकारीचौरमा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो बागलुङका सचिव भीमलाल पोखरेल, राजमो बागलुङका कोषाध्यक्ष दीपक थापा, राजमो नेता तमबहादुर घर्ती, अखिल नेपाल शिक्षक सङ्घकी सुनमाया घर्तीलगायतले मन्तव्य राख्नुभएको थियो ।

    तुल्सीराम खरेलको अध्यक्षता, राम गौतमको सञ्चालन तथा चन्द्रबहादुर घर्तीको स्वागत मन्तव्यसँगै सो कार्यक्रम सम्पन्न भएको थियो ।

    टोली नं. ७

    टोली नं. ७ को कार्यक्रम निसीखोला गाउँपालिकाको वडा नं. ४ झिम्पामा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, राजमो बागलुङका उपाध्यक्ष खिमविक्रम शाही, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सल्लाहकार प्रगति बुढालगायतले मन्तव्य दिनुभएको थियो ।

    टङ्क पौडेलको अध्यक्षता र थमन घर्तीको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

     

    आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.