• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कञ्चनपुरमा अखिल (छैठौं) को भेला


  •   आइतबार, भदौ ०९, २०८१ मा प्रकाशित
  • भीमदत्तनगर । कञ्चनपुरमा अखिल (छैठौं) को भेला जिल्ला सम्पन्न भएको छ ।

    Advertisement

    महासचिव सुवाश जिसीको प्रमुख आतिथ्यमा २०८१ भदौ ८ गते शनिबार अमरपुरमा उक्त भेला सम्पन्न भएको हो ।

    भेलामा प्रशिक्षणात्मक मन्तव्य राख्दै उहाँले युवाविद्यार्थीलाई राजनीतिमा आउन आह्वान गर्नुभयो ।

    ‘राजनीति सम्पूर्ण नीतिको पनि प्रमुख नीति हो । राजनीति नराम्रो हुँदा देशका कुनै पनि नीतिले सही काम गर्न सक्दैनन्’ उहाँले भन्नुभयो– ‘अहिले देशको बिग्रदो अवस्था भ्रष्ट, तस्कर, दलाल र अचेतहरूले राजनीति गर्दाको परिणाम हो । त्यसकारण सचेत युवा विद्यार्थी राजनीतिमा आउनुपर्दछ ।’

    कार्यक्रममा तराई मधेस जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, राष्ट्रिय जनमोर्चा कन्चनपुरका अध्यक्ष रामबहादुर कार्की, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का सुदूरपश्चिम प्रदेश समितिका संयोजक जनक कुँवर, नेकपा (मसाल) कञ्चनपुरका प्रवक्ता लक्ष्मीदत्त बडु, राजमो कैलालीका अध्यक्ष जगतप्रसाद जोशी, सचिव लालबहादुर कुँवर, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सल्लाहकार तारामणि न्यौपानेलगायतका नेताहरूले शुभकामना दिनुभएको थियो ।

    प्रमुख अतिथि जिसिले ब्यानर पढेर उद्घाटन गर्नुभएको कार्यक्रममा सहिदको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।

    कार्यक्रमको अध्यक्षता दीपेन्द्र कार्कीले, सञ्चालन क्रान्ति चौधरीले तथा स्वागत सचिन तिरुवाले गर्नुभएको थियो ।

    अध्यक्षमा कार्की

    भेलाले दीपेन्द्र कार्की अध्यक्ष रहनुनभएको अखिल (छैठौं) को १५ सदस्यीय कञ्चनपुर जिल्ला समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा सुन्तली चौधरी, सचिवमा चन्द्रिका विक, सहसचिवमा खगेन्द्र पुन र कोषाध्यक्षमा तिलक चौधरी रहनुभएको छ ।

    त्यसैगरी सदस्यहरूमा रमेश साउद, सुरेन्द्र ऐर, शेखर कार्की, मोहित थापा, रचना चौधरी र सचिन तिरुवा तथा वैकल्पिक सदस्यमा अस्मिता बोहोरा र शिखा कार्की रहनुभएको छ ।

    आइतबार, भदौ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.