• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

क्रान्तिकारीले पढ्नुपर्छ, नामधारीले पढ्नुपर्दैन : केसी


  •   शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रहादुर केसीले क्रान्तिकारीहरूले पढ्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

    Advertisement

    २०८१ साउन २५ गते शुक्रबार राष्ट्रिय जनमोर्चाद्वारा आयोजित बिसौँ पार्टीस्कुलको समापन कार्यक्रममा मन्तव्य राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

    सङ्क्षिप्त मन्तव्यको क्रममा उहाँले कम्युनिस्ट क्रान्तिकारीले अध्ययन गर्नुपर्ने आवश्यकतामा जोड दिँदै भन्नुभयो– ॅक्रान्तिकारीले पढ्नुपर्दछ, नामधारीले पढ्नुपर्दैन ।’

    कम्युनिस्ट पार्टीको नाम राखेका तर वैचारिक चरित्रको हिसाबले कम्युनिस्ट नरहेका तप्काप्रति व्यङ्ग्य गर्दै उहाँले यस्तो बताउनुभएको थियो ।

    अध्यक्ष केसीले कम्युनिस्ट क्रान्तिकारीको हतियार नै मार्क्सवादी–लेनिनवादी शिक्षा रहेको जिकिरसमेत गर्नुभयो ।

    ‘कम्युनिस्टहरूको सैद्धान्तिक हतियार नै मार्क्सवादी–लेनिनवादी शिक्षा हो’ उहाँले भन्नुभयो– ‘त्यो शिक्षा हासिल गर्नका लागि पटक पटक पढ्नुपर्ने आवश्यकता छ ।’

    उहाँले आफू ८३ वर्षको उमेरमा अहिले पनि निरन्तर पढ्ने गरेको, त्यस्तै नेकपा (मसाल) का महामन्त्र्री मोहनविक्रम सिंहले ९० वर्षको उमेरमा अरूलाई पढ्न लगाएर भए पनि निरन्तर पढ्ने गरेको प्रसङ्ग सम्बोधनको क्रममा जोड्नुभयो ।

    कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले समेत सारगर्भित मन्तव्य राख्नुभएको थियो ।

    त्यसैगरी, प्रशिक्षार्थीको तर्फबाट विष्णु खवास, चन्द्रदेव विक, केबी घले, पूर्णबहादुर शाही, थानेश्वर सुवेदी, पूर्णबहादुर शाही र सम्झना सुवेदीले पनि मन्तव्य राख्नुभएको थियो ।

    मसालका केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको सञ्चालन तथा मुख्य प्रशिक्षक दुर्गानाथ खरेलको अध्यक्षतामा कार्यक्रम अघि बढेको थियो ।

    सो अवसरमा राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधु क्षेत्री, सचिव घनश्याम न्यौपाने, केन्द्रीय सदस्य सुधा शर्मा, मेस व्यवस्थापनबाट चन्द्रा श्रीस, राजमो सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोका, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष समीर सिंह, महासचिव भीष्म जोशी, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारी र युगदर्शन मिडियाका प्रकाश थापामगरको आतिथ्य रहेको थियो ।

    कार्यक्रममा प्रशिक्षार्थीहरूलाई १५ दिन प्रशिक्षण लिएबापत् राजमोको तर्फबाट प्रमाणपत्र वितरण गरिएको थियो ।

    राजमो अध्यक्ष केसीले सो प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

    शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.