• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अन्ला मसालको कानुनी सल्लाहकार सङ्गठन : प्रवक्ता पुरी


  •   बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) नेकपा (मसाल) को कानुनी सल्लाहकार सङ्गठन रहेको बताउनुभएको छ ।

    Advertisement

    अन्लाको एघारौँ स्थापना दिवसको अवसरमा २०८१ साउन १० गते बिहीबारका दिन आयोजित कार्यक्रममा विशिष्ट अतिथिको रूपमा मन्तव्य राख्दै उहाँले यस्तो दावी गर्नुभएको हो ।

    प्रवक्ता पुरीले यति बेला आफूहरू वैधानिक आन्दोलनमा रहेको बताउँदै यसको सम्बन्ध वर्तमान समाजको कानुनसित रहेको स्पष्ट पार्नुभयो ।

    ‘यति बेलाको वैधानिक आन्दोलनको ठुलो महत्त्व रहेको छ’ उहाँले भन्नुभयो– ‘यो आन्दोलनमा अन्ला कानुनी सल्लाहकारको भूमिकामा रहेको छ ।’

    यतिखेर संसद्को भूमिका महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

    संसद्को सङ्घर्ष नै अन्तिम वा जीवनमरणको सङ्घर्ष त होइन’ उहाँले भन्नुभयो– ‘तर संसद्भित्रको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने सवालमा हाम्रो भूमिका रहन्छ र त्यमा अन्लाको पनि महत्त्वपूर्ण भूमिका रहेको छ ।’

    उहाँले संसद्मा प्रस्तुत हुने कुनै पनि विधेयकको राजनीतिक पाटो आफूहरूले हेर्ने तर त्यसको कानुनी पाटो अन्लाले हेर्ने गरेको पनि जानकारी दिनुभयो ।

    सम्बोधनको क्रममा पार्टीमाथि आइपर्ने कुनै पनि हमलाको कानुनी प्रतिवाद अन्लाले गरिरहेको पनि बताउनुभयो ।

    अन्लाका अध्यक्ष अधिवक्ता पदम रोकाको अध्यक्षता तथा महासचिव लक्ष्मणदेव पाण्डेको सञ्चालनमा अघि बढेको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसी, वामपन्थी नेता आनन्द शर्मा, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, राजमो केन्द्रीय सचिव घनश्याम न्यौपाने, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्की, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रम, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय सचिव बी.बी. अधिकारी र अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य केबी घलेले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको पनि आतिथ्य रहेको थियो ।

    उपाध्यक्ष रामप्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा अधिवक्ताहरू उषा पोख्रेल, अनिता जिसी, मधुसूदन सापकोटा, भीष्म जोशी, स्वस्तिका दुलाल, प्रवीण भट्टराई, रोचक ढुङ्गेल र प्रतिमा रोकालाई प्रमुख अतिथिले सम्मान गर्नुभएको थियो ।

    सम्मानित अधिवक्ताहरूको तर्फबाट अनिता शाही र भीष्म जोशीले समेत मन्तव्य राख्नुभएको थियो ।

    बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.