• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

अप्फा काठमाडौँको प्रतिनिधिमण्डलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन


  •   मङ्गलबार, असार २६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) काठमाडौँले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

    Advertisement

    अप्फाको एक प्रतिनिधिमण्डलले २०८१ असार २५ गते मङ्गलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत् उक्त ज्ञापनपत्र बुझाएको हो ।

    अप्फाका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला अध्यक्ष घलेको नेतृत्व रहेको उक्त प्रतिनिधिमण्डलमा अप्फा काठमाडौँकै सचिव बेगमबहादुर खड्का, केन्द्रीय सदस्य दाबा लामा, केन्द्रीय सल्लाहकार नीलगोविन्द महर्जन, बागमती प्रदेश सदस्य ईश्वरी शर्मा, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मी, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, राष्ट्रिय जनमोर्मा काठमाडौँका नेता अमर पौडेल, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर राजमो नेता अमृत बिसी र केन्द्रीय सदस्य रोशन दानीको समेत उपस्थिति रहेको थियो ।

    मुख्यत कृषिमलको समस्या उठान गरिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बुझ्नुभएको थियो ।

    अप्फाको प्रतिनिधिमण्डलसित कुराकानी गर्दै प्रजिअ बस्नेतले ज्ञापनपत्र आजै सम्माननीय प्रधानमन्त्रीसमक्ष पुर्याइने तथा काठमाडौँमा मलको समस्याको बारेमा अनुगमन गर्ने आश्वासन दिनुभएको थियो ।

    यस्तो छ, ज्ञापनपत्रको पूर्ण पाठ :
    “नेपाल सरकारले यो वर्ष पनि किसानलाई मलखादको कुनै समस्या नहुने र मलखादको प्रशस्त भण्डारण रहेको तथा वितरणमा समेत कुनै समस्या नरहने घोषणा गरेको थियो तर असार १५ गते सरकारले घोषणा गर्दै गरेको धानदिवसको अवधिमा पनि मलखाद नपाएर किसानमाझ हाकाकार मच्चिएको छ । भारतबाट चोरी भएर आउने कमसल मल, धेरै कम मात्रामा वितरणमा राखिएको सरकारी मललाई चर्को मूल्य तिरेर केही किसानहरू धानरोपाइँ गरिरहेका छन्। सरकारले बाहिर नारामा कृषिलाई प्राथमिकता दिने भनेर घोषणा गर्ने र तामझामका साथ असार १५ को धानदिवस मनाइरहने, किसानहरू भने बिनामलखाद धानरोपाइँ गर्नुपर्ने अवस्था आएको छ । यसको परिणाम यो भएको छ कि धानमा आत्मनिर्भर भई निर्यात गर्ने नेपाललेआज विदेशबाट कृषिमल आयात गरिरहनुपरेको छ । सीमित रूपमा उत्पादन हुने मलखादलाई पनि स्थानीय सरकारले अनियमित रूपमा वितरण गर्ने भएको हुँदा राजनीतिक पहुँचभन्दा बाहिरका आम किसानहरू मारमा परेका छन् । कृषिप्रधान भनिने हाम्रो देशमा पहाडमा भन्दा तराईमा धान नै मुख्य बाली हो । देशको अर्थव्यवस्थामा महŒवपूर्ण योगदान गर्ने कृषिक्षेत्र अत्यन्त न्यून बजेटको व्यवस्था गर्दै आइरहेको छ ।

    यो असारको महिनाभरि सरकारले मलको वितरण तुरुन्तै कार्यान्वयन गरोस् । बर्सेनि हुने मल अभावको निराकरण गर्न तत्काल गुरुयोजना सुरु गर्न जोडदार माग गर्दछौँ ।”

    मङ्गलबार, असार २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.