• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

अफ्रिकी किशोरीलाई गर्भावस्थापछि शिक्षामा पहुँच दिन आह्वान


  •   बिहिबार, असार २१, २०८१ मा प्रकाशित
  • नैरोबी । संयुक्त राष्ट्र सङ्घका दुई एजेन्सीहरूले बुधबार पूर्वी र दक्षिणी अफ्रिकी देशलाई गर्भवती बालिकाको शिक्षाको अधिकारको रक्षा गर्न कानुनी तथा नीतिगत योजना बनाउन र लागु गर्न आह्वान गरेका छन् ।

    Advertisement

    पूर्वी र दक्षिणी अफ्रिकामा युनिसेफका क्षेत्रीय निर्देशक एटलेभा कादिली र पूर्वी अफ्रिकामा युनेस्कोका क्षेत्रीय निर्देशक अलेक्ज्यान्ड्रोस मकारिगाकिसले आधा अफ्रिकी देशले मात्र गर्भवती किशोरीले विद्यालय शिक्षा पूरा गर्न सुनिश्चित गर्न उपाय अपनाएको कुरा दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

    किशोरी आमालाई उनीहरूको शिक्षा र स्वास्थ्यको अधिकारको रक्षार्थ कानुन कार्यान्वयन गर्ने सहयोगी सरकार चाहिने राष्ट्र सङ्घका अधिकारीले केन्याको राजधानी नैरोबीमा जारी गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरे ।

    अधिकारीले यसका लागि शिक्षा सबैभन्दा सुरक्षात्मक र शक्तिशाली उपकरणमध्ये एक भएको उल्लेख गर्दै किशोरीले स्वस्थ र सहज जीवनयापनका लागि प्रयोग गर्न सक्ने जनाएका छन् ।

    उनीहरूले किशोरीको विद्यालय छोड्ने अवस्थाको श्रेय असुरक्षित विद्यालय वातावरणलाई दिँदै भेदभाव तथा कलङ्ककोे मानसिकताले उनीहरूलाई आफ्नो गर्भावस्था लुकाउन बाध्य पार्ने जनाएका छन् ।

    यसबाहेक राष्ट्रसङ्घीय निकायले गर्भावस्थाका कारण विद्यालय छोड्ने छात्रामध्ये पाँच प्रतिशतभन्दा कम मात्र पुनः विद्यालय फर्किने उल्लेख गर्दै यसको अर्थ प्रारम्भिक गर्भावस्थाले उनीहरूको शिक्षालाई अन्त्य गर्ने जनाएका छन् ।

    उनीहरूले अनुकूल कानुन र नीति, गलत विद्यालय संस्कृति, हानिकारक मान्यता र असमर्थ परिवार वा कम आय र बाल हेरचाहको बोझ जस्ता अधिक व्यावहारिक कारणले किशोरी आमालाई प्रायः बच्चा जन्माएपछि विद्यालय छोड्न बाध्य पारिने जनाएका छन् ।

    उनीहरूले उपसहारा अफ्रिकामा ६० लाखभन्दा बढी गर्भवती र आमा बनिसकेका किशोरीहरू विद्यालयको पहँुचबाहिर रहेको उल्लेख गरेका छन् यद्यपि राष्ट्रसङ्घीय निकायले यस्तो अवस्था दुर्भाग्यपूर्ण भएको जनाउँदै विद्यालय छोड्ने केटीहरूले जोखिमपूर्ण यौन व्यवहारमा संलग्न हुने, एचआइभीलगायतका यौनजन्य सङ्क्रमणबाट ग्रसित हुने तथा चाडै फेरि गर्भवती हुने सम्भावना बढाउने बताएका छन् ।

    माध्यमिक शिक्षा पूरा गर्ने शिक्षित किशोरीमा तुलनात्मक रूपमा बढी स्वस्थ हुने, बढी कमाउने, ढिलो विवाह गर्ने, कम सन्तान जन्माउने र अर्को पुस्ताका लागि राम्रो स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्ने प्रवृत्ति रहेको उनीहरूले खुलासा गरे । (रासस/सिन्ह्वा)

    बिहिबार, असार २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.