• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रगतिशील कपिलवस्तुले लगायो महासङ्घको जिल्ला कार्यालयमा ताल्चा


  •   बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
  • तौलिहवा । प्रगतिशील पत्रकार सङ्घको कपिलवस्तु जिल्ला समितिले नेपाल पत्रकार महासङ्घको जिल्ला कार्यालयमा ताल्चा लगाएको छ ।

    Advertisement

    महासङ्घको शुद्धीकरण अभियानमा प्रगतिशीलका क्रियाशील पत्रकारलाई आस्थाका आधारमा विस्थापन गरिएको भन्दै २०८१ जेठ २३ गते बुधबार तौलिहवास्थित जिल्ला कार्यालयमा ताल्चा लगाइएको हो ।

    प्रगतिशीलका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला अध्यक्ष मोहन बेलबासे, केन्द्रीय सदस्य तथा निवर्तमान जिल्ला अध्यक्ष माधव भाटक्षेत्री र केन्द्रीय सल्लाहकार शशि सापकोटा नेतृत्वको टोलीले ताल्चा लगाउँदै प्रेसविज्ञप्ति टाँस गरेको छ ।

    प्रेसविज्ञप्तिमा महासङ्घको सदस्यता शुद्धीकरणमा गरिएको प्रपञ्चप्रति सचेत गराउन ताल्चा लगाइएको बताइएको छ ।

    विभेदपूर्ण मतदाता नामावली नसच्चिएसम्म तालाबन्दी अनिश्चितकालसम्म यथावत् रहने उक्त विज्ञप्तिमा उल्लेख छ ।

    प्रगतिशीलको नेतृत्वमा संयुक्त तालाबन्दी

    प्रगतिशील कपिलवस्तुले तालाबन्दी गरेलगत्तै अरू तीन पत्रकार सङ्गठनले पनि महासङ्घको जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् । सो अवसरमा उनीहरूले संयुक्त प्रेसविज्ञप्ति सार्वजनिक गरेका छन् ।

    “कपिलवस्तु जिल्लामा शुद्धीकरणको नाममा श्रमजीवी पत्रकार, क्रियाशील पत्रकार, मिसन पत्रकारिता र संस्था स्थापनामै योगदान पुर्‍याएकाहरूलाई बेवास्ता गर्दै क्रियाशील श्रमजीवी पत्रकारको नाम छुटाउने, एकै प्रकृतिका व्यक्तिलाई दोहोरो मापदण्डअनुसार सदस्यता सिफारिस गर्ने र छुटाउने तथा केन्द्रले विभिन्न समस्यमा जारी गरेका सदस्यता नामावली सूचीमा आफूअनुकूल सदस्य थप्ने कार्य गरेको देखिएकाले सो विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ” विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा नेपाल प्रेस युनियन कपिलस्तुका अध्यक्ष खगप्रसाद चापागाईं, प्रगतिशील पत्रकार सङ्घ कपिलवस्तुका अध्यक्ष मोहन बेलबासे, प्रेस मञ्च कपिलवस्तुका अध्यक्ष तुलसीराम यादव र मधेसी पत्रकार समाज कपिलवस्तुका अधयक्ष रमेशकुमार मिश्रको हस्ताक्षर रहेको छ ।

    बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.