• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सुमनाप्रति ओलीको कटाक्ष ‘विदेशी केटासँग बिहे गरिन्, नेपाल घुम्न आउँदा मन्त्री भइन् !’


  •   शनिबार, जेठ १९, २०८१ मा प्रकाशित
  • काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठप्रति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणी यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    Advertisement

    अध्यक्ष ओलीले शिक्षामन्त्री सुमनाप्रति लक्षित गर्दै भनेका छन् ,‘नेपाल घुम्न आकी, विदेशको को केटासँग बिहे गरिन् उतैतिर कता हो, नेपाल घुम्न आकी मन्त्री पो भइन् ।’

    स्रोतका अनुसार गत साता झापामा विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिसँगको कुराकानीमा सो टिप्पणी गरेका हुन् ।

    सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री सुमना विदेशी नागरिककी पत्नी हुन् ।

    रास्वपाबाट समानुपातिक सांसद सुमनाले यही जेठ ८ गते सार्वजनिक गरेको सम्पत्ति विवरणमा आफ्ना श्रीमान् पोल्यान्डका नागरिक पाबल स्वविन्सको रहेको उल्लेख गरेकी छन्।

    तर, नेपालको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेकी उनीसँग ओली असन्तुष्ट देखिएका छन् ।

    विद्यालय व्यवस्थापन समितिको अनुमतिबिना शिक्षक सरुवा गर्ने निर्देशिका पारित हुनुअघि व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मुक्तानलगायत प्रतिनिधिहरूले त्यसलाई सच्याउन माग गर्दै ओलीसँग भेटेका थिए। सोही प्रशंगमा ओलीको यो टिप्पणी आएको हो ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको यो भिडिओ क्लिप्स अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

    उक्त भिडिओप्रति विभिन्न टिका टिप्पणी भएको छ । सो भिडिओ क्लिप्स एक्समा सेयर गर्दै रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले आपत्ति जनाएका छन् ।

    उनले एमाले अध्यक्ष ओलीलाई ‘लिंगद्वेषी’को आरोप लगाएका छन्। उनैसँग मिलेर प्रचण्ड सरकारमा सहभागी भएको आफ्नो पार्टीको समेत कार्कीले आलोचना गरेका छन्।

    ‘यिनै लिंगद्वेषी ओलीसँग हल लागेर प्रचण्ड बोक्न पुगेका हामी र हाम्रा साथीले यत्तिको अपमान, व्यंग्य पचाउन बानी पार्नुपर्ने हो सायद’, कार्कीले लेखेका छन्, ‘तर यिनीहरूलाई भन्नचैँ पर्छ- देश पुरुषको मात्र हैन। देश पुरुषको घर र महिलाको माइत हुन्न। विदेश जाने बाध्यता र फर्किने चाहना सबैका लागि बराबर छ।’

    सुमना लक्षित ओलीको टिप्पणी:
    विदेशी केटासँग बिहे गरेकी छिन्, नेपाल घुम्न आएकी मन्त्री पो भइन्। pic.twitter.com/o7I6KSFvzl

    — Sunil Paudel (@mama_shr33) May 31, 2024

    शनिबार, जेठ १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.