• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

महामन्त्री सिंहद्वारा स्पष्टीकरण


  •   सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । गत जेठ ५ गतेको वक्तव्यको सन्दर्भमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले स्पष्टीकरण दिनुभएको छ ।

    Advertisement

    सीमा समस्या समाधानको सन्दर्भमा कालापानी शब्द उल्लेख नभएकाले उत्पन्न अस्पष्टतालाई प्रष्ट पार्न महामन्त्री सिंहले सो स्पष्टीकरण जारी गर्नुभएको हो ।

    महामन्त्री सिंहको हस्ताक्षरमा २०८१ जेठ ७ गते सोमबार जारी प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
    “सहकारी प्रकरण र सरकारको नीति प्रकरणसमेतबारे २०८१ जेठ ५ गते जारी गरिएको मेरो वक्तव्यमा केही प्रसङ्ग फरक पर्न गएकाले त्यसलाई सच्याउनको लागि यो स्पष्टीकरण जारी गरिएको छ ।

    सरकारको नीति र कार्यक्रमसम्बन्धी वक्तव्यमा लेखिएको छ : “सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गरिने छ ।” त्यो वक्तव्य लेख्ने बेलामा मसित नीति र कार्यक्रमसम्बन्धी वक्तव्यको मुल कपी थिएन । त्यसकारण मैले नीति र कार्यक्रमको त्यो भनाईलाई आफ्नो सम्झनाको आधारमा वक्तव्यमा यसरी लेखेको थिए ः “नीति र कार्यक्रममा कालापानीमा भारतद्वारा कब्जा गरिएको भूमिलाई तत्काल फिर्ता लिने कुरा गरिएको छ ।” नीति र कार्यक्रममा सीमा समस्याको समाधान भनेर जुन कुरा लेखिएको छ, त्यो कालापानीसित नै सम्बन्धित भएको कुरा प्रष्ट छ तैपनि त्यसमा कालापानी भनेर उल्लेख नगरिएको हुनाले मेरो वक्तव्यमा कालापानीको उल्लेख गरिएको भनेर लेख्नु सही हुन गएको छैन । त्यसकारण त्यसलाई मैले सच्याउन चाहन्छु तैपनि नीति र कार्यक्रममा सीमा समस्याको समाधानका लागि कूटनीतिक पहल गरिने छ भनेर जुन कुरा लेखिएको छ, त्यो पर्याप्त छैन र त्यसैले वक्तव्यमा त्यसका लागि “अन्तर्राष्ट्रियकरण गर्ने” कुरामा जोड दिइएको छ । हाम्रो यो विश्वास छ कि त्यस प्रकारको अन्तर्राष्ट्रियकरणबिना नेपालको भूमि फिर्ता लिनु सम्भव छैन र त्यसैले हामीले बारम्बार त्यो कुरामा जोड दिदै आएका छौँ ।”

    २०८१ जेठ ७ गते मोहनविक्रम सिंह महामन्त्री

    सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.