• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अर्घाखाँचीमा तीन अभियान मजदुर दिवससँगै


  •   बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
  • सन्तोष सुनार, सन्धिखर्क ।

    Advertisement

    नेकपा (मसाल) अर्घाखाँची जिल्ला समितिले तीन अभियानको कार्यक्रम एक सय पैतिसौँ अन्तर्राष्ट्रिय मजदुर दिवससँगै सम्पन्न गरेको छ ।

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको प्रमुख आतिथ्यमा पार्टीको नवौँ महाधिवेशनको घोषणासभासहित २०८१ वैशाख १९ गते बुधबार सन्धिखर्कस्थित मसाल बजारमा ऊक्त कार्यत्रम सम्पन्न भएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै नेपालीले हाल देशमा बढिरहेको प्रतिगमनको खतरा, भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवादको खतरालाई मध्यनजर गर्दै हरेक नेपालीलाई सचेत हुन आग्रह गर्नुभयो ।

    भारतले नेपालमा गर्दै आएको हस्तक्षेपबाट कुनै पनि सरकार बच्न नसकेको बरु दलहरू सत्तामोहले गणतन्त्रलाई नै धरापमा पार्न कुनै कसर नछाडेको बताउँदै उहाँले प्रतिगामी शक्ति र प्रतिगमन विरुद्धको आन्दोलन, सङ्घीयता विरुद्धको आन्दोलन, भारतले नेपालका भूमि मिचेको विरुद्धमा पनि आफ्ना धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) केन्द्रीय उपाध्यक्ष गोविन्द बिसी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य ठाकुर पन्थी, राजमो केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, राजमो प्रदेश सल्लाहकार शेरबहादुर बिसी र अन्टुककै जिल्ला अध्यक्ष इन्द्रमणि भुसालले मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा अखिल नेपाल महिला सङ्घकी महासचिव सकुन्तला राना, भूमिकास्थान–४ का वडाअध्यक्ष बाबुराम पन्थी सुनार, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का प्रदेश सदस्य भीमलाल आचर्य, रक्तिम सांस्कृतिक अभियानका प्रदेश सदस्य विजय घर्ती, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष जनक पुन, अखिल नेपाल शिक्षक सङ्घका जिल्ला सदस्य रामकृष्ण घिमिरे, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका जिल्ला प्रतिनिधि शालिकराम बन्जाडे, सहिद परिवारकी राधा आचार्य, प्रगतिशील पत्रकार सङ्घका प्रतिनिधि सन्तोष सुनारलगायतको अतिथ्य रहेको थियो ।

    रक्तिमका कलाकारले प्रगतिशील गीत र नृत्य प्रस्तुत गरेको ऊक्त कार्यत्रम मसालका जिल्ला प्रवक्ता पशुपति ढकालको अध्यक्षता, महिला सङ्घकी कल्पना पोख्रेलको स्वागत र राजमो जिल्ला अध्यक्ष थम्मन केसीको सञ्चालनमा भएको थियो ।

    कार्यक्रममा अवधारणापत्र प्रमुख अतिथि रश्मिराज नेपालीले प्रस्तुत गर्नुभएको थियो ।

    बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.