• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

संसद विकास कोषमा साढे २२ अर्ब, डाक्टर र सुरक्षाकर्मीको तलब काटेर कोरोना कोष


  •   शुक्रबार, बैशाख ०५, २०७७ मा प्रकाशित
  • काठमाडौं । सरकारले कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि बनाइएको कोषमा सुरक्षाकर्मीलाई ३ देखि ७ दिनसम्मको तलब काटेर जम्मा गर्न परिपत्र गरेपछि त्यसको सर्वत्र आलोचना भयो । महामारी विरुद्ध अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई थप प्रोत्साहन दिनुको सट्टा उनीहरुकै तलब कटौती गर्ने कुरालाई सामान्य मान्न सकिँदैन ।

    Advertisement

    सरकारले खडा गरेको सो कोषमा विभिन्न दातृ संस्था तथा व्यक्तिहरुले सक्दो सहयोग गरेका छन् । सरकारले सुरुमा ५० करोड जम्मा गरेर सुरु गरेको सो कोषमा दुई अर्ब भन्दा बढी रुपैयाँ जम्मा भइसकेको छ । तर, तयसको खर्च कहाँ कसरी भइरहेको छ भन्नेबारे जनतालाई स्पष्ट पारिएको छैन ।

    यसबाहेक विश्व बैंकले प्राकृतिक प्रकोप तथा स्वास्थ्यसम्बन्धी विपद् न्यूनिकरणका लागि नेपाललाई ६ अर्ब रुपैयाँ (५० मिलियन अमेरिकी डलर) बराबरको ऋण सहयोग गरेको छ । यसअघि कोरोना महामारीसँग जुध्न विश्व बैंकले २९ मिलियन अमेरिकी डलर (३ अर्ब ४३ करोड रुपैयाँ) ऋण सहायता घोषणा गरिसकेको छ । योसँगै कोरोना महामारीका लागि विश्व बैंकको सहयोग ९ अर्ब ४३ करोड पुग्नेछ । ३ वर्षका लागि विश्व बैंकले दिने यो सहुलियत ऋण हो । उक्त अवधिसम्म खर्च नभएमा बाकी ३ वर्ष अवधि थप्न सकिन्छ ।

    तर, नेपालमा सांसद विकास कोषका नाममा जम्मा भएको ठुलो रकम प्रत्येक वर्ष दुरुपयोग हुने गरेको विज्ञहरु बताउँछन् । सातै प्रदेशमा गरी सांसद विकास कोषको रकम २२ अर्ब ३९ करोड रुपैयाँ सुरक्षित छ । सोही कोषलाई कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा परिणत गर्नुपर्ने विभिन्न क्षेत्रबाट आवाज उठेको छ ।

    यो पनि पढ्नुहोस्ः सांसद थापाको अपिलः निर्वाचन क्षेत्र विकास कोषलाई कोरोना नियन्त्रण कोषमा रुपान्तरण गरौं

    सांसद विकास कोषमा संघमा ९ अर्ब ९० करोड रुपैयाँ सुरक्षित छ । यस्तै, प्रदेश १ मा १ अर्ब ८८ करोड, प्रदेश २ मा २ अर्ब ३५ करोड, बागमतीमा १ अर्ब ९८ करोड, गण्डकीमा ७२ करोड, प्रदेश ५ मा १ अर्ब, कर्णालीमा ३ अर्ब ६० करोड र सुदूरपश्चिम प्रदेशमा ९६ करोड रुपैयाँ गरी जम्मा २२ अर्ब ३९ करोड रुपैयाँ छ ।

    एकातिर सरकारले सामान्य कर्मचारीहरुको तलब कट्टा गरी कोषमा जम्मा गरिरहेको छ भने अर्कातिर खर्च हुन नसकेर रहेका वा सांसद विकास कोषका नाममा अर्बौका कोष खडा गरी पार्टी कार्याकता तथा आसेपासेलाई पोस्ने काम भइरहेको छ ।

    शुक्रबार, बैशाख ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    एकैदिन तोलामा ५ हजार ८ सय रुपैयाँ घट्यो सुनको मूल्य
    एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
    सुनचाँदीको मूल्य वृद्धि
    नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.