• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमो सांसद विश्वकर्माद्वारा राष्ट्रियसभा अध्यक्ष दाहाललाई बधाई


  •   बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले नवनिर्वाचित राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई बधाई दिनुभएको छ ।

    Advertisement

    २०८० फागुन ३० गते बुधबार राष्ट्रियसभामा मन्तव्य राख्दै उहाँले अध्यक्ष दाहाललाई बधाई दिनुभएको हो ।

    मन्तव्यको क्रममा सांसद विश्वकर्माले पुराना दिन स्मरण गर्नुभयो ।

    ‘म सम्झन्छु, हामी कुनै बेला एउटै पार्टीमा थियौँ २०४२ सालसम्म’ उहाँले अगाडि भन्नुभयो– ‘म तत्कालीन अखिल भारत नेपाली वामपन्थी युवक मोर्चाको महासचिव थिएँ, उहाँ तत्कालीन अखिल भारत नेपाली एकता समाजको सचिव हुनुहुन्थ्यो ।’

    उहाँले त्यहाँदेखि लामो राजनीतिक यात्रा पार गरेर राष्ट्रियसभाको अध्यक्ष जस्तो गरिमामय पदमा आसिन हुनुभएकोमा सांसद विश्वकर्माले सफल कार्यकालको बधाई दिनुभयो ।

    सो क्रममा उहाँले देशमा बेरोजगारी, विद्यार्थी पलायन, बढ्दो महङ्गी, सीमा समस्या जस्ता जटिल समस्या अहिले पनि यथावत् रहेको भन्दै त्यसलाई यथाशीघ्र समाधान गर्न नवनिर्वाचित अध्यक्ष दाहालको ध्यानाकर्षण गराउनुभयो ।

    त्यस्तै, रुसयुक्रेन युद्धमा नेपाली युवाको प्रयोगबारे पनि उहाँले राष्ट्रियसभाको ध्यानाकर्षण गराउनुभयो । त्यस सन्दर्भमा उहाँले रुसी सेनामा नेपाली युवाको भर्ती रोक्न, मृतकको शव नेपाल ल्याउन तथा आवश्यक क्षतिपूर्ति दिलाउने विषयमा पहल गर्न आग्रह गर्नुभयो ।

    वर्तमान विश्व तेस्रो विश्वयुद्धको नजिक नजिक रहेको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘रुस–युक्रेन तथा इजरायलको प्यालेस्टाइनमाथिको आक्रमणले वर्तमान विश्व तेस्रो विश्वयुद्धको नजिक नजिक पुगेको छ ।’

    उक्त युद्धले आणविक युद्धको रूपमा विकास गर्न सक्ने सम्भावना उल्लेख गर्दै सांसद विश्वकर्माले त्यसको मारमा नेपाल पनि पर्ने धारणा व्यक्त गर्नुभयो । त्यस सन्दर्भमा उहाँले नेपालले एमसिसी पास गरिएको सन्दर्भ पनि जोड्नुभयो ।

    उहाँले अहिलेका विश्व महाशक्ति अमेरिका, चीन र रुसको द्व्रन्द्वले नेपाल पनि प्रभावित हुने भन्दै सरकारले सन्तुलित कूटनीति अपनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    मन्तव्यको अन्तमा उहाँले भन्नुभयो– ‘पूर्व अध्यक्षको कार्यकालमा गम्भीर महत्त्वका थुप्रै विधेयक, सङ्कल्प प्रस्ताव पारित भएका छन् । त्यसलाई लागु गरियोस् । संसद्मा टेबुल भएका विधेयकहरू पारित गरियोस् ।’

    उहाँले थप्नुभयो– ‘म आशा गर्दछु, राष्ट्रियसभाले आफ्नो ओज र गरिमालाई यथावत् राख्ने छ ।’

    बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.