काठमाडौं । कोप २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले कोप २९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत गरेका छन्।
Advertisement
अजरबैजानमा आयोजना गर्ने प्रस्तावलाई उनले स्वीकृति भएको घोषणा गरे। दक्षिण काकेसस राष्ट्रले अन्य पूर्वी युरोपेली देशहरूको समर्थन जितेर अजरबैजानमा गर्ने स्वीकृति पाएको हो।
कोप २८ जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सनका पक्षहरूको सम्मेलनको २८ औं बैठक, मंगलवाबाट सम्पन्न हुँदैछ।