• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

गुल्मी सत्यवतीको टोल टोलमा राजमोको संगठन विस्तार


  •   मङ्गलबार, फागुन २७, २०७६ मा प्रकाशित
  • गुल्मी । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संगठनात्मक अभियान जिल्लाका विभिन्न स्थानमा तीव्र रूपमा अगाडि बढेको छ । अभियानअन्तर्गत सदस्यता वितरण, जनभेटघाट, प्रशिक्षण तथा संगठन निर्माणलाई तिब्रता दिइएको राजमो गुल्मीले जनाएको छ ।

    Advertisement

    अभियानकै क्रममा सत्यवति गाउँपालिका–३ कुटडाँडामा राजमोको टोल समिति गठन भएको छ । नेकपा (मसाल) का जिल्ला प्रवक्ता ओम कुँवर र राजमो गुल्मीका अध्यक्ष जीवन रानाको विशेष उपस्थितीमा सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।

    समितिको अध्यक्षमा हिरा त्रामु, सचिवमा माया राहाडी र कोषाध्यक्षमा खुममाया सूर्यवंशी चयन हुनुभएको छ । सदस्यमा दण्डपाणि पुलामी, बेलबहादुर सिजापति, कुमारी सूर्यवंशी, झवि सिजापति, खुममाया सिजापति र माया सिजापति रहनुभएको छ भने सल्लाहकारमा टेकबहादुर सिजापति रहनुभएको छ ।

    यस्तै, सत्यवति–३ खुलिया अमरदिपमा राजमोको अर्को टोल समिति गठन भएको छ । राजमो जिल्ला अध्यक्ष जीवन राना र नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओम कुँवरको विशेष उपस्थितिमा आयोजित भेलामाझ सो समिति गठन भएको हो ।

    समितिको अध्यक्षमा ओमबहादुर सिजापति, उपाध्यक्षमा रोशन सिजापति, सचिवमा ओमबहादुर श्रीस र कोषाध्यक्षमा गोपी श्रीस रहनुभएको छ । सदस्यमा अमृता श्रीस, रिमोद श्रीस, तिलक त्रामु, जानकी थापा, होमी सिजापति र सल्लाहकारमा तिलक श्रीस रहनुभएको छ ।

    यस्तै, सत्यवति–३ झरनाटोलमा पनि राजमो जिल्ला अध्यक्ष जीवन राना र अखिल नेपाल महिला संघकी नरमाया थापाको विशेष उपस्थितिमा सम्पन्न भेलामाझ राजमोको वडा समिति गठन भएको छ । समितिको अध्यक्षमा मुक्तबहादुर राना, सचिवमा हिरा राना र कोषाध्यक्षमा रिता राना रहनुभएको छ । सदस्यमा कमल राना, हुमबहादुर सिंजाली, तुलसी राना, लुरी राना, तुल्सी राना र मानसिंह राना रहनुभएको छ भने सल्लाहकारमा ईश्वरी राना, रनबहादुर राना, मानसिंह राना र नरमाया राना चयन हुनुभएको छ ।

    यसैगरी, सत्यवति–२ जोरबाझ टोलमा पनि राजमोको टोल समिति गठन भएको छ । अम्मर राना र चेतमान राहाडीको पहलकदमी तथा राजमो जिल्ला अध्यक्ष जीवन राना र नेकपा (मसाल) का जिल्ला प्रवक्ता ओम कुँवरको विशेष उपस्थितिमा सम्पन्न भेलामाझ सो समिति गठन गरिएको हो ।

    समितिको अध्यक्षमा थम्मन राहाडी, उपाध्यक्षमा कमल नेपाली, सचिवमा इमान राहाडी, सहसचिवमा पासाङ राहाडी र कोषाध्यक्षमा महावीर राहाडी चयन हुनुभएको छ । सदस्यमा चन्द्रकली राहाडी, दानमाया राना, बेलकुमारी फौजा, अर्जुन नेपाली, सुनिता नेपाली र ललिता थापा रहनुभएको छ ।

    फागुन २४ गते राजमो जिल्ला अध्यक्ष जिवन राना र नेकपा (मसाल) का जिल्ला प्रवक्ता ओम कुँवरको उपस्थिति तथा विक्रम त्रामुको सक्रियतामा आयोजित भेलामाझ राजमोको समिति गठन भएको छ । समितिको अध्यक्षमा दोमन त्रामु, उपाध्यक्षमा विजय त्रामु, सचिवमा विवचन त्रामु, कोषाध्यक्षमा लेखन त्रामु रहनुभएको छ । सदस्यमा यमुना त्रामु, दुर्गा राजकोटी, शारदा त्रामु र एलिसा त्रामु रहनुभएको छ भने सल्लाहकारमा फिरोज त्रामु, विक्रम त्रामु र जगिलाल त्रामु चयन हुनुभएको छ ।

    यता, सत्यवति गाउँपालिका–३ कै बोरोहटोलमा पनि राजमोको टोल समिति गठन भएको छ । समितिको अध्यक्षमा नारायण थापा, सचिव भानु थापा र कोषाध्यक्षमा विष्णु थापा रहनुभएको छ भने सदस्यमा दिलबहादुर कुँवर र थम्मन कुँवर रहनुभएको छ । समिति गठनको क्रममा सम्पन्न भेलामा राजमो जिल्ला अध्यक्ष जीवन राना र अखिल नेपाल महिला सङ्घकी नरमाया थापाको उपस्थिति रहेको थियो ।

    सोही दिन राजमोका जिल्ला अध्यक्ष जीवन राना र अखिल नेपाल महिला संघकी नरमाया थापाको उपस्थितमा सत्यवति–३ मा ११ सदस्यीय राजमोको टोल समिति गठन भएको छ । टोल समितिको अध्यक्षमा टेकबहादुर श्रीस, उपाध्यक्षमा नारायण थापा, सचिवमा ओमबहादुर श्रीस, सहसचिवमा दिलबहादुर कुँवर र कोषाध्यक्षमा उषा थापा चयन हुनुभएको छ । सदस्यमा खुमा सूर्यवंशी, ओमबहादुर सिजापती, भूमी सिंजापती, ईश्वरी राना रहनुभएको छ भने सल्लाहकारमा नरमाया थापा र हिरा त्रामु रहनुभएको छ ।

    सम्बन्धित समाचारः 

    गुल्मीको कालीगण्डकीका टोल टोलमा राजमो

    गुल्मीमा जारी छ, राजमोको संगठन निर्माण अभियान

    गुल्मीमा यसरी फैलँदैछ राष्ट्रिय जनमोर्चा

    गुल्मीमा राजमोको अभियानः सहरदेखी गाउँसम्म संगठन निर्माण

     

    मङ्गलबार, फागुन २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.