• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

गुल्मीमा यसरी फैलँदैछ राष्ट्रिय जनमोर्चा


  •   सोमबार, फागुन १२, २०७६ मा प्रकाशित
  • गुल्मी । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको एक महिने संगठनात्मक अभियान गुल्मी जिल्लामा तिब्र रुपमा अगाडि बढेको छ । जिल्लाव्यापी रुपमा सदस्यता वितरण तथा संगठन निर्माणलाई तिब्रता दिइएको राजमो गुल्मीले जनाएको छ । यसै क्रममा कालीगण्डकी गाँउपालिका वडा नं ७ साजनकोटमा राजमोको वडा समिति गठन भएको छ । समितिको अध्यक्षमा मोतिलाल गिरी, उपाध्यक्ष सवित्रा गिरी, सचिव कमला गिरी, सहसचिव डिला गिरी र कोषाध्यक्षमा रतन गिर चयन हुनुभएको छ ।

    Advertisement

    सदस्यहरुमा हरिकला गिरी, चन्द्रकला गिरी, लक्ष्मी गिरी, चेतमान गिरी, पदम पुरी, पुरन गिरी र भवर गिरी रहनुभएको छ ।
    कार्यक्रममा राजमोका केन्द्रीय सदस्य तथा कालीगण्डकी गाँउलिकाका उपाध्यक्ष तारा थापाले देशलाई भ्रष्टाचार मुक्त पार्न सवै नेपाली जनताहरुलाई राष्ट्रिय जनमोर्चाको झणडा समाउन आग्रह गर्नुभयो ।

    त्यस्तै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य राम कुमार क्षेत्रीले देश जोगाउन राष्ट्रबादी र क्रान्तिकारी पार्टी राष्ट्रिय जनमोर्चामा बिना सर्त समाहित हुन जनसमुदायलाई आव्हान गर्नुभएको थियो। भेलामा पुर्ण बहादुर थापाको समेत उपस्थिती रहेको थियो ।

    त्यस्तै, मालिका गाउँपालिकाको सिमलटारिमा पनि भेला सम्पन्न भएको छ । राजमोका जिल्ला अध्यक्ष जिवन रानाको प्रमुख आतिथ्यता र डम्बर जिसीको विशेष पहलमा भेला सम्पन्न भएको हो । भेलाले ५ सदस्यीय समिति गठन गरेको छ । समितिको अध्यक्षमा दुर्गा बहादुर केसी, उपाध्यक्ष चुमान बहादुर जिसी, सचिव नारायण परियार रहनुभएको छ भने सदस्यहरु सीता जिसी र कमला जिसी रहनुभएको छ । अभियानमा शंकर प्रसाद पोख्रेल, प्रेम अर्याल र नित्यानन्द अर्यालको पनि उपस्थिति रहेको थियो ।अभियानको टोलीले सिमलटारी बजारमा पर्चा र अपिल बितरण गरेको थियो ।

    यसैगरी, पुरकोट दहमा राजमोका जिल्ला सचिव छबिलाल सर्तुङ्गी, सुर्य थापा, हरि न्यौपाने र पृथ्वी कुँवरको पहल र उपस्थितिमा भेला आयोजक समिति गठन भएको छ । जस्को संयोजकमा खिम बहादुर कुँवर रहनुभएको छ । सदस्यहरुमा बिस्नु बहादुर कुवँर, डोर प्रसाद पौडेल, धन बहादुर कुँवर र धना कुँवर रहनुभएको छ । यो समितिले फागुन महिनामा बृहत भेला गरि नयाँ समिति निर्माण गर्ने संयोजक खिम बहादुर कुँवरले बताउनुभयो ।

    अखिल (छैठौं) को संगठन विस्तार
    अभियानकै क्रममा अग्लुङ माविमा अखिल (छैठौं)को इकाइ समिति गठन भएको छ । जस्को अध्यक्षमा गौरव परियार, उपाध्यक्ष अञ्जना कुँवर,  सचिव राजकुमार परियार र कोषाध्यक्षमा बिपना चन्द चयन हुनुभएको छ ।  सदस्यहरु विशाल खडका, शम्भु हमाल, लक्ष्मण बिष्ट, कविता चन्द, मधु राउत र अस्मिता बिक रहनुभएको छ।

    देशको समसामयिक राजनीति परिस्थिति बारे विद्यार्थीहरुलाइ हरि न्यौपाने र शंकर प्रसाद पोख्रेलले प्रशिक्षण दिनुभएको थियो ।

    यो पनि पढ्नु होस्ः

    गुल्मीमा राजमोको अभियानः सहरदेखी गाउँसम्म संगठन निर्माण

     

    सोमबार, फागुन १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.