• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

गुल्मीको कालीगण्डकीका टोल टोलमा राजमो


  •   सोमबार, फागुन १९, २०७६ मा प्रकाशित
  • शकर प्रसाद पोख्रेल, गुल्मी ।
    राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संगठनात्मक अभियान अन्तर्गत गुल्मीमा जिल्लाव्यापी सदस्यता वितरण तथा संगठन निर्माण भइरहेको छ । त्यस क्रममा कालिगण्डकी गाउँपालिकाका टोल टोलमा राजमोले संगठन निर्माण गरेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीयस सदस्य रामकुमार क्षेत्रीले जानकारी दिनुभएको छ ।

    Advertisement

    अभियानकै क्रममा गाउँपालिकाको वडा नं ४ फुर्सेखानीमा राजमोको टोल समिति गठन भएको छ । समितिको अध्यक्षमा चन्द्र बहादुर श्रीष, उपाध्यक्ष इन्दबहादुर बुढा, सचिव मुकुन्द श्रीष, सहसचिव नरमाया श्रीष र कोषाध्यक्षमा अन्जु राना चयन हुनुभएको छ । सदस्यहरमा हरि राना, शेरबहादुर राना, विरेन्द्र श्रीष, कुमारी क्षेत्री, रिता श्रीष, मनिसा श्रीष, विष्णु बुढा, आशा बुढा रहनुभएको छ भने हाललाई २ स्थान रिक्त राखिएको छ ।

    कार्यक्रममा राजमोका केन्द्रीय सदस्य तथा कालीगण्डकी गाँउपालिकाका उपाध्यक्ष तारा क्षेत्रीले भ्रष्टाचार, महंगी, कर वृद्वि हुनुको मुख्य कारण राष्ट्रलाई नचाहिएको संघीयताको कारण भएको बताउनु भयो । कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षा, संघीयताको विरोध गर्न सम्पुर्ण जनता एक हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब जनताले राष्ट्र र राष्ट्रियता खतराबाट मुक्त गर्नुछ ।’उहाँले अरु कुनै पार्टीमा नभएर सम्पुर्ण जनता राजमोमा गोलवद्व हुन समेत आग्रह गर्नुभयो । राजमो कालीगण्डकी गाँउपालिकाका अध्यक्ष गंगा केसी र राजमो जिल्ला सदस्य पूर्णबहादुर थापाले भेला सफताको शुभकामना दिनुभएको थियो ।

    त्यस्तै, रम्फैको ६ मा १७ गते समिति गठन भएको छ। समितिको अध्यक्ष बलबहादुर थापा, उपाध्यक्ष नवीन थापा, सचिव प्रकृति थापा, सहसचिव प्रेम नेपाली र कोषाध्यक्षमा सारदा थापा चयन हुनुभएको छ । सदस्यहरुमा नरबहादुर थापा, दलबहादुर थापा, बलबहादुर थापा, गंगाबहादुर थापा, हरिकला थापा, कुमारि थापा, राजबहादुर थापा, कृष्टि थापा, ओमकली थापा, उमा थापा, आशा थापा, राधा थापा, दिपक नेपाली, मिरा थापा, राजबहादुर थापा, कोपिला थापा रहनुभएको छ भने २ स्थान रिक्त रहेको छ ।

    सम्बन्धित समाचारः 

    गुल्मीमा जारी छ, राजमोको संगठन निर्माण अभियान

    गुल्मीमा यसरी फैलँदैछ राष्ट्रिय जनमोर्चा

    गुल्मीमा राजमोको अभियानः सहरदेखी गाउँसम्म संगठन निर्माण

    सोमबार, फागुन १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.