• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बहुजन समाजवादीका जिल्ला सचिव र राप्रपा नेत्री राजमोमा प्रवेश


  •   आइतबार, फागुन १८, २०७६ मा प्रकाशित
  • कपिलवस्तु । बहुजन समाजवादी पार्टी कपिलवस्तुका जिल्ला सचिव रामचरण जयसवाल राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाको नीति तथा कार्यक्रमबाट प्रभावित भएर आफू राजमोमा प्रवेश गरेको नेता जयसवालले बताउनुभयो ।

    Advertisement

    यसैगरी गत स्थानीय चुनावमा राप्रपाबाट वडा सदस्य उम्मेदवार बनेकी शिवराज नगरपालिका–३ माधवा निवासी मिना सुनार पनि राप्रपा परित्याग गरी राजमोमा प्रवेश गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाको संघीयता विरुद्ध संघर्ष सही भएको हुँदा आफू राष्ट्रिय जनमोर्चामा प्रवेश गरेको मिनाले बताउनुभयो ।

    संगठनात्मक अभियान अन्तर्गत चन्द्रौटामा आयोजित एक कार्यक्रममा राजमो नेता केरसिंह अदैले उहाँहरुलाई सदस्यता प्रदान गरी पार्टीमा स्वागत गर्नुभयो ।

    कपिलवस्तुमा राष्ट्रिय जनमोर्चाको सदस्यता वितरण तथा संगठनात्मक अभियान तिब्र गतिमा अगाडि बढेको छ । यसै क्रममा शिवराज नगरपालिकाको चनौटा बजारमा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ ।भेलाले तिलक गैरेको अध्यक्षतामा १५ सदस्सीय चन्द्रौटा बजार समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्ष भुवन खनाल, सचिव ज्योति लाल भुसाल, कोषाध्यक्ष कमला पुन, लगायत सदस्यहरु रहनु भएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य, किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, राजमो जिल्ला कोषाध्यक्ष चेतनारायण खनाल, नगर अध्यक्ष केरसिंह पुनले नव प्रवेशी तथा नव निर्वाचित पदाधिकारीहरुलाई बधाई दिनु भएको थियो ।

    यसैगरी शिवराज नगरपालिका वडा नं ३ माधव कर्मादि टोलमा राजमोको टोल समिति गठन गरिएको छ । रामकुमार थारुको अध्यक्षतामा १३ सदस्सीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा कमला सुनार, सचिव श्यामकलि पु , कोषाध्यक्ष रामी कुमारी केसी लगायत रहनु भएको छ ।

    अभियानमा राष्ट्रिय जनमोर्चा जिल्ला परिचालन समिति सदस्य केर सिंह अदै, राजमो जिल्ला कोषाध्यक्ष चेतनारायण खनाल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य नारायण शर्मा, राजमो नगर अध्यक्ष केर सिंह पुन, सचिव नारायण खनाल, माइत बहादुर सुनार, छन्द बहादुर केसी लगायत नेताहरुको सहभागिता रहेको थियो ।

    दुई वर्षपछि कांग्रेस छोडेर मूल घर राजमोमै फर्किए रहिस र गौरी

    नेकपा वडाअध्यक्ष र सदस्यका उम्मेदवारसहित सयौं जना राजमो प्रवेश

     राजमो कपिलवस्तुको संगठनात्मक अभियान सदस्यता वितरणसँगै सुरु

    आइतबार, फागुन १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.