गोविन्दराज ओझा (राजन) ##
Advertisement
पेटभरि ढिँडो खान नपाएको सम्झनामा छ कि
भोको पेट भएकाले पेटभरि खान पाउँछ कि
तिमीले नै पेटभरि खान नपाएको थाहा छ
खान नपाएको मानिसले खान पाउनुपर्छ
वर्षभरि भात खान नपाएको दसैँमा खाने आश छ
आज यति भए पनि खान पाइयो भयो बाचिन्छ
खान नपाएको बिचरा खाओस् भन्थे दया गर्थे
एक छाक राम्ररी खाए पनि एक छाक भोको बस्थे
पानीसमेत खान नपाएको तीन दिन भइसकेको थियो
खान नपाएकोेलाई भातका मिठा कथा सुनाइदियौ
भोको पेटका गरिबले पनि खान पाउनुपर्छ
तिमीले नै पेटभरि खान नपाएको थाहा छ
(सिलगढी नगरपालिका–२ दिपायल, डोटी