• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई लखनउ रिफर

बाढीपहिरोबाट मङ्गलामा ठूलो क्षति, १६६ परिवार प्रभावित

युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

कवि

गजल

लागुऔषधसहित १३ जना पक्राउ

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋणबारे छलफल गर्न भर्चुअल कार्यक्रम गरिँदै


  •   सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
  • काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आई.एम.एफ.) ले श्रीलङ्कालाई दिइरहेको ऋणबारे छलफल गर्न फ्रन्टलाइन सोसलिस्ट पार्टी–लङ्काले भर्चुअल कार्यक्रम गर्ने भएको छ ।

    Advertisement

    सो पार्टीको विदेश मामिला विभागले यसबारे छलफल गर्न आगामी अप्रैल २८, २०२३ शुक्रबारका दिन त्यहाँको स्थानीय समयअनुसार साँझ ९ बजे सो कार्यक्रम आयोजना गर्न थालेको हो ।

    “आई.एम.एफ. को नयाँ सम्झौता र श्रीलङ्कामा यसको प्रभाव” शीर्षकमा उक्त कार्यक्रम सम्पन्न हुने छ ।

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीका अनुसार सो पार्टीले श्रीलङ्कामा अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋणले उक्त देशलाई पराधीन बनाउने भन्दै आन्दोलन चलिरहेको छ ।

    ‘त्यहाँका एक थरी सङ्घसंस्थाले चिनियाँ ऋणले देश विपन्न बन्दै गएको बताउँदै अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिनुपर्ने बताउन थालेका छन्’ रेग्मीले युगदर्शनसित भन्नुभयो– ‘अहिले त्यहाँको सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट तीन अर्ब अमेरिकी डलर ऋण लिँदै छ । उक्त ऋणको फ्रन्टलाइन सोसलिस्ट पार्टीले विरोध गरिरहेको छ ।’

    श्रीलङ्का सरकारले आर्थिक रूपमा टाट पल्टिँदै गएपछि अन्तर्राष्ट्रिय मुद्रा कोषसित पटक पटक ऋण लिने प्रयास गरेको थियो । पछिल्लो सरकारले ऋण प्राप्त नगर्न नसकेकै कारण टाट पल्टिएको एक थरी पर्यवेक्षकको तर्क छ । हालको सरकारले भने यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोषसित ३३० मिलियन अमेरिकी डलर बराबरको ऋण लिइसकेको छ ।

    अप्फाका अध्यक्ष रेग्मीले आफ्नो सङ्गठनलाई पनि त्यहाँको सङ्कटबारे छलफल गर्न निमन्त्रणा प्राप्त भएको बताउनुभयो ।

    उहाँले उक्त गोष्ठीमा उपस्थित हुँदा आआफ्नो देशमा अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रदान गर्ने ऋणको प्रभावबारे बोल्न आग्रह गरिएको पनि जानकारी दिनुभयो ।

    रेग्मीको भनाइ छ : ‘अन्तर्राष्ट्रिय मुद्रा कोषले दिने ऋण नवउदारवादी नीतिअन्तर्गत दिइएको हुन्छ । त्यसले गरिब तथा कमजोर देशलाई झन् कमजोर र पराधीन बनाउँछ । यसबारे श्रीलङ्काको फ्रन्टलाइन पार्टीले सही धारणा कायम गरेको देखिन्छ ।’

    उहाँले श्रीलङ्काको आर्थिक सङ्कट त्यो देशको मात्रै नभएर विश्व अर्थतन्त्रलाई बुझ्ने एउटा कडी भएको पनि दाबी गर्नुभयो ।

    सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी
    इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु
    हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट
    हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन
    शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन
    उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

    • २.
      अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई लखनउ रिफर

    • ३.
      बाढीपहिरोबाट मङ्गलामा ठूलो क्षति, १६६ परिवार प्रभावित

    • ४.
      युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

    • ५.
      राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ७.
      कवि

    • ८.
      गजल

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.