• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ७. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट


  •   शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
  • तेहरान । हर्मुज जलघाँटी पार गर्ने क्रममा समुद्री बारुदी सुरुङमा ठोक्किएपछि चारोटा तेल ट्याङ्करमा आगलागी भएको इरानको सशस्त्र सेनाले जनाएको छ ।

    Advertisement

    अमेरिकी सेनाले मुख्य पारवहन मार्गबाट बारुदी सुरुङ हटाइसकेको दाबी गरेको एक दिनपछि इरानले यस्तो जानकारी दिएको हो ।

    इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कोर (आइआरजिसी) का अनुसार पछिल्लो २४ घण्टामा हर्मुज जलघाँटीको अनधिकृत दक्षिणी मार्गबाट पार हुने प्रयास गर्दा तीनोटा ट्याङ्कर विस्फोट भई आगलागी भएको थियो । अर्को ट्याङ्कर पनि प्रतिबन्धित क्षेत्रमा बारुदी सुरुङमा ठोक्किएपछि जलघाँटीको पूर्वी भागमा आगलागी भएको इरानी सेनाले जनाएको छ ।

    सुरुका तीनोटा जहाजले राडार तथा नेभिगेसन प्रणाली बन्द गर्नुका साथै आइआरजिसी नौसेनाको चेतावनी बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ ।

    इरानले पछिल्ला केही सातादेखि यस क्षेत्रमा जहाज समुद्री बारुदी सुरुङमा ठोक्किएको बताउँदै आएको छ तर अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले मुख्य पारवहन मार्गका सबै बारुदी सुरुङ हटाइसकेको दाबी गरेको छ । आइआरजिसीका प्रवक्ता हुसेन मोहेबीले भने सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी पक्षलाई आफ्नो दाबी स्वतन्त्र प्रमाणबाट पुष्टि गर्न चुनौती दिएका छनन् ।

    फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इरानले विश्वको कुल तेल खपतको करिब पाँच भागको एक भाग ओसारपसार हुने हर्मुज जलघाँटीमा जहाज आवागमनमा कडा प्रतिबन्ध लगाउँदै आएको छ । अमेरिकाले जबाफमा इरानी बन्दरगाहमा नाकाबन्दी लगाउनुका साथै ट्याङ्करलाई जलघाँटी पार गर्न सहयोग गर्दै आएको छ । सेन्टकमले यसै गर्मीयामदेखि खाडी मुलुकबाट हर्मुज हुँदै एक अर्ब ५० करोड ब्यारेल तेल निर्यात गर्न सहयोग गरेको दाबी गरेको छ ।

    इरानले ओमानको तटनजिकको दक्षिणी मार्गलाई अनधिकृत मान्दै आएको छ । आइआरजिसीले उक्त मार्गमा बारुदी सुरुङ बिछ्याइएको भन्दै जहाजका मालिक तथा चालक दललाई त्यसको जोखिमप्रति सचेत गराएको छ । (रासस/एएफपी)

    शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु
    हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन
    शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन
    उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन
    भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का
    नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    भर्खरै

    • १.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • २.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ३.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ४.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ५.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ६.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    • ७.
      उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    • ८.
      जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.